मुलुकको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सबैभन्दा बढी योगदान दिने क्षेत्र अझै पनि कृषि रहेको छ । जीडीपीमा कृषि क्षेत्रको योगदान २३.९५ प्रतिशत छ भने त्यसपछि दोस्रो नम्बरमा थोक तथा खुद्रा व्यापार रहेको छ— १६.४० । शिक्षामा राज्य र निजी क्षेत्रको व्यापक लगानीले गर्दा जीडीपीमा यसको योगदान चौथो नम्बरमा छ । तर, देश विकासक...