काठमाडौँ- काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी प्रमुख नियुक्तिको विज्ञापन हुनुपूर्व निमित्त प्रमुख ज्ञानेन्द्रबहादुर कार्कीले रातारात कर्मचारीहरूको सरुवा गरेकोमा त्यहाँको आधिकारिक कर्मचारी ट्रेड युनियनले विरोध गरेको छ ।
‘खुला प्रतिस्पर्धाबाट कम्पनीको कार्यकारी प्रमुख नियुक्ति...