काठमाडौँः अनावश्यक रुपमा भीडभाड हुनेगरी अदालतको सेवा विस्तार गरेकोमा न्यायपालिका आवद्ध कर्मचारी संगठनले विरोध जनाएको छ। निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमिति सर्वोच्च अदालतले कोभिड–१९ जोखिम बढिरहेको अवस्थामा हचुवाका भरमा सेवा विस्तारको निर्णयले न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी र सेवाग्राही समेत जोखिममा परेको भन्दै निर्णय सच्याउन माग गरेको छ।
सर्वोच्चको