एजेन्सी । अमेरिकाले एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोपमा रोक लगाएको छ । खोप लगाएका केही मानिसहरूमा रगत जम्ने समस्या देखिएकाले अमेरिकी अधिकारीहरूले जे एण्ड जे कोरोना खोप लगाउन तत्काका लागि रोक लगाउने भएका हुन् । जे एण्ड जे को खोप लगाएका ६८ लाखमध्ये ६ जनामा गम्भीर किसिमको रगत जम्ने […]