‘थारु समुदायलाई उद्देलित बनाएर आगामी चुनाव जित्ने प्रोपोगाण्डा गर्दैछन् रेशम’

काठमाडौं, १२ साउन । नगारिक उन्मुक्ति पार्टी (नाउपा) परित्याग गरेका सुरेन्द्र चौधरीले नाउपाका संरक्षक रेशम चौधरीले थारु समुदायलाई उद्देलित बनाएर निर्वाचन जित्ने प्रोपोगाण्डा बनाइरहेको अरोप लगाएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सोही घटना र सोही प्रकृतिको मुद्दामा जेल परेकाहरुलाई जेलमै राखेर समाजलाई निर्वाचनको […]

सम्बन्धित सामग्री

ओलीको नजरमा चुनाव जित्ने यस्ता छन् १८ आधार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनाव जित्न १८ आधार अघि सारेका छन् । जारी केन्द्रीय कमिटी बैठकमा प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले जीतका पर्याप्त आधार भएको उल्लेख गरेका छन् । ‘यावत घेराबन्दी आक्रमण र दुष्प्रचारका बीचमा पनि हाम्रो पार्टी प्रतिको जनविश्वास अखण्डित र अक्षुण रहनु एवं यस्तो जनविश्वास दिनप्रतिदिन बढ्दै जानु नै त्यो मुख्य आधार हो, जसले नेकपा (एमाले) को जीतलाई सुनिश्चित गर्नेछ’, ओलीले पहिलो आधार बनाएका छन् ।  उनले पाँच दलीय गठबन्धनका कारण नेकपा (एमाले)

एमालेसँग तत्काल सहकार्यको सम्भावना छैन : प्रचण्ड

माेरङ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताउनुभएको छ ।  प्रेस सङ्गठन नेपाल प्रदेश समितिले आज आइतवार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘आगामी चुनाव परिवर्तनलाई संस्थागत गर्ने पक्ष र संसद् अवराेध गर्ने पक्षबीच प्रतिस्पर्धा हुन्छ ।’ अध्यक्ष दाहालले आफ्नो विचार, एजेन्डा, भिजन प्रस्तुत गरेर आफ्नै बलमा चुनाव जित्ने प्राथमिकतासहित जनतासमक्ष जाने उल्लेख गर्दै चुनाव नजिक आउँदै गर्दा मुद्दा मिल्नेहरू र लेनदेन गर्न सहज हुनेहरू...

गरिबी आगामी चुनाव जित्ने एजेन्डा बन्न सक्छ

मतदाताले अन्त्यतिर मनस्थिति बदल्दा न्यु ह्याम्पसायरमा कसरी परिणाम उल्टिएको थियो भन्ने चर्चा अहिले चलिरहेको