वन निगममा ‘सिइओ’ नियुक्ति प्रक्रिया अन्तिम चरणमा

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले ‘नेपाल वन निगम लमिटेड’मा लामो समयदेखि रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले सो पदमा दरखास्त दिने उम्मेदवार मध्येबाट मोरङका पंकजकुमार दास, काठमाडौँका अच्युतराज पहाडी र बझाङका रामेश्वर भट्टराईको नामावली छनोट सूची परेको सूचना यही व...

सम्बन्धित सामग्री

लुम्बिनीमा जग्गा फुकुवा अन्तिम चरणमा : प्रदेश सरकार

लुम्बिनी प्रदेश सरकारले जग्गा फुकुवाका लागि प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। सरकारका तर्फबाट बनेको अध्ययन समितिका अध्यक्ष तथा अर्थमन्त्री धनबहादुर मास्कीले मंगलबार विज्ञप्ति जारी गर्दै राजधानी क्षेत्रको जग्गा फुकुवाको...

महोत्तरीमा लालपुर्जा वितरण अन्तिम चरणमा पुगेको छ : अध्यक्ष गोले

भूमि आयोगका अध्यक्ष ज्ञानबहादुर गोलेले महोत्तरीमा लालपुर्जा वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । जिल्लाभित्र रहेका अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको गोलेको भनाइ छ  ।प्राविधिकहरूले फिल्डमै पुगेर लागत संकलन तथा नाप, नक्सा अन्तिम चरणमा प्रविष्ट गरेसँगै लालपुर्जा वितरण अन्तिम चरणमा पुगेको अध्यक्ष गोलेले जानकारी दिए । ‘लालपुर्जाको नक्साङ्कन समेत तयारी भैसकेको छ । अब वितरणको तयारी गर्नुपर्छ’ गोलेले भने । विशेषगरी ब

महोत्तरीमा लालपुर्जा वितरण अन्तिम चरणमा पुगेको छ : अध्यक्ष गोले

महोत्तरी– भूमि आयोगका अध्यक्ष ज्ञानबहादुर गोलेले महोत्तरीमा लालपुर्जा वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । जिल्लाभित्र रहेका अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको गोलेको भनाइ छ  । प्राविधिकहरूले फिल्डमै पुगेर लागत संकलन तथा नाप, नक्सा अन्तिम चरणमा प्रविष्ट गरेसँगै लालपुर्जा वितरण अन्तिम चरणमा पुगेको अध्यक्ष गोलेले जानकारी दिए । […]

मोरङमा मतदान प्रक्रिया तयारी अन्तिम चरणमा

काठमाडौँ – वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मोरङ जिल्लामा मतदान प्रक्रियाको तयारी अन्तिम चरणमा पुगेको छ। जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मतदान केन्द्रको तयारी अन्तिम चरणमा पुगेको बताए। १७ पालिकाको मतदान केन्द्रमा सुरक्षाकर्मीदेखि मतदान अधिकृत र आवश्यक सामग्री पुगिसकेको उनले जानकारी दिए। मतदानपछि हुने गणनाका लागि […]

८० दलको निवेदन जाँचबुझको प्रक्रिया अन्तिम चरणमा

काठमाडौं, फागुन २९ । स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरूको निवेदनका सम्बन्धमा जाँचबुझको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आयोगले ती दलको सम्बन्धमा एकदुई दिनमै निर्णय गर्ने जनाएको छ । आयोगले फागुण ५ देखि १५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेकोमा ८० वटा दलले मात्र आयोगमा दर्ता […]

महोत्तरीको रेल्वे मुआब्जा वितरण प्रक्रिया अन्तिम चरणमा

महोत्तरी– महोत्तरीमा रेल्वे मुआब्जा वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । रेल्वे कम्पनी तथा केही सरकारी संस्थाहरूले बर्दिबास लगायत भंगाहा, किसाननगर क्षेत्रमा मुआब्जाको विषयलाई लिएर रेल्वे स्टेसन तथा रेल्वे नै बनाउन नदिने तयारी भइरहेको आरोप लागिरहेको बेला मुआब्जा वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको हो । विशेषगरी बर्दिबासमा रेल्वे स्टेसन बनाउन ५८ बिघा जग्गा २०७२ सालमा […]

महोत्तरीको रेल्वे मुआब्जा वितरण प्रक्रिया अन्तिम चरणमा

महोत्तरीमा  रेल्वे मुआब्जा वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । रेल्वे कम्पनी तथा केही सरकारी संस्थाहरूले बर्दिबास लगायत भंगाहा, किसाननगर क्षेत्रमा मुआब्जाको विषयलाई लिएर  रेल्वे स्टेसन तथा रेल्वे नै बनाउन नदिने तयारी भइरहेको आरोप लागिरहेको बेला मुआब्जा वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।विशेषगरी बर्दिबासमा रेल्वे स्टेसन बनाउन ५८ बिघा जग्गा २०७२ सालमा नै रोक्का भएको थियो । मुआब्जाको रेट निर्धारण प्रचलित मुल्यमा नभएको भन्दै रेल्वे मुआब्जा पिडीतहरूले गरेको आन्दोलनका कारण मुआब्जा

अफगानिस्तानबाट नेपाली नागरिक उद्धारको प्रक्रिया अन्तिम चरणमा

११ भदौ, काठमाडौं । अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धार प्रक्रिया अन्तिम चरणमा पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् । सरकारी तथ्यांक अनुसार अफगानिस्तानमा १५०० को हराहारीमा नेपाली थिए, तीमध्ये बिहीबार साँझसम्म ९०० नेपाल फर्किसकेका छन् । थप २०० जना अफगानिस्तानबाट उद्धार भई दोहा, लण्डन र नयाँ दिल्ली ल्याएइको छ । पछिल्लोपटक बिहीबार ११ जना नेपालीहरु काबुलबाट […]

जेडन सान्चो म्यानचेस्टर युनाइटेड भित्रिने प्रक्रिया अन्तिम चरणमा

इंग्ल्याण्डका खेलाडी जेडन सान्चो प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड अनुबन्धित हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । उनले म्यानचेस्टर युनाइटेडमा मेडिकल गरेका छन् । उनी बोरुसिया डर्टमुण्डबाट ७३ मिलियन पाउण्डमा युनाइटेड आउन लागेका हुन् । २१ वर्षका सान्चोका सम्बन्धमा दुई क्लबबिच जुलाई १ मै सहमति भएको थियो । तर युरोकप नसकिएसम्म यसले पूर्णता पाउन सकेको […]