इटाली कोरोना भाइरस सङ्क्रमणबाट ९० हजार भन्दा बढीको मृत्यु

इटालीमा गएको २४ घण्टाको समयमा कोरोना भाइरस सङ्क्रमणको कारणबाट ४२२ जनाको मृत्यु भएपछि कोभिड–१९ बाट मृत्यु हुने कुल सङ्क्रमितको संख्या ९० हजार २४१ पुगेको छ।

सम्बन्धित सामग्री

कोरोनाको कारण थप साढे ७ हजारभन्दा बढीको मृत्यु

काठमाडौं।बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण विश्वमा थप ७ लाख ५८१ जनाको मृत्यु भएको छ।योसँगै कोरोनाको कारण मृत्यु हुनेको कुल संख्या ४२ लाख ४७ हजार ९५२ पुगेको छ।पछिल्लो २४ घण्टामा कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु इन्डोनेसियामा १ हजार ५६८ जनाको भएको छ।वल्डोमिटर्सका अनुसार सोही अवधिमा रुसमा ७८५, ब्राजिलमा ४७३, भारतमा ४२० र अर्जेन्टिनामा २७३ जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणका कारण विश्वमा थप ६ हजार ८ सयभन्दा बढीको मृत्यु

काठमाडौं।विश्वमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण थप ६ हजार ८१२ जनाको मृत्यु भएको छ। वल्डोमिटर्सका अनुसार योसँगै विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ४१ लाख १२ हजार ५१८ पुगेको छ।पछिल्लो २४ घण्टामा सबैभन्दा बढीको मृत्यु इन्डोनेसियामा १ हजार ३३८ जनाको भएको छ। सो अवधिमा रुसमा ७१९,ब्राजिलमा ६१५ र कोलम्बियामा ४४६ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ७ हजारभन्दा बढीको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वमा कोरोना भाइरस संक्रमणका कारण थप ७ हजार १ जनाको मृत्यु भएको छ। योसँगै विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० लाख ९८ हजार ४८६ जना पुगेका छ। सबैभन्दा इन्डोनेसियामा १ हजार ९२ जना संक्रमितको मृत्यु भएको छ भने भारतमा ५१७, ब्राजिलमा ८२३, रुसमा ७८७ र कोलम्बियामा ४९८ जनाको मृत्यु भएको छ।

इराक  : कोभिड वार्डमा आगलागी हुँदा ५० भन्दा बढीको मृत्यु

इराकको एक अस्पतालमा कोरोना भाइरस आइसोलेशन वार्डमा आगलागी हुँदा कम्तीमा ५० भन्दा बढीको मृत्यु भएको छ ।यद्यपि, इराकको नसिरिया शहरको दक्षिणमा अल–हुसैन अस्पतालको आगलागी सोमबार अबेर रातीसम्म नियन्त्रण पाइएको थियो ।हाल आगलागीको कारण स्पष्ट छैन तर सुरुवाती अनुसन्धानमा आगो एक अक्सिजन ट्याङ्कमा बिस्फोट भएपछि फैलिएको अनुमान गरिएको छ ।इराकका प्रधानमन्त्री मुस्तफा अल–कदिमीले अस्पतालका प्रमुखलाई पक्राउ गर्न आदेश दिएका छन् ।यस्तै बिरामीका आफन्तले अस्पताल बाहिर प्रदर्शन गरिरहेका छन् ।रोयटर्स समाचार

विश्वमा थपिए ३ लाख ७५ हजारभन्दा बढी संक्रमित, ६ हजारभन्दा बढीको मृत्यु

काठमाडौं।पछिल्लो २४ घण्टामा विश्वमा थप ३ लाख ७५ हजार ५६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा कोरोना भाइरस संक्रमणका कारण ६ हजार १६६ जनाको मृत्यु भएको छ। सो अवधिमा सबैभन्दा बढी संक्रमित र संक्रमितको मृत्यु इण्डोनेसियामा भएको छ।वल्डोमिटर्सका अनुसार पछिल्लो चौबीस घण्टामा इण्डोनेसियामा ४० हजार ४२७ जना संक्रमित थपिएका छन् भने ८९१ जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणका काराण विश्वभर थप ८ हजार २५४ जनाको मृत्यु

काठमाडौं। बितेको चौबीस घण्टामा कोरोना भाइरस संक्रमणका कारण विश्वभर ८ हजार २५४ जनाको मृत्यु भएको छ। वल्डोमिटर्सका अनुसार सबैभन्दा बढीको मृत्यु ब्राजिलमा भएको छ। सो अवधिमा ब्राजिलमा १ हजार ८७९ जनाको मृत्यु भएको छ। यस्तै, सोही अवधिमा भारतमा ७९७, रुसमा ६७९, अमेरिकामा ३२२, अर्जेन्टिनामा ६१०, कोलम्बियामा ५८६ जनाको मृत्यु भएको छ।

ब्राजिलमा कोरोना महामारी : एकैदिन २ हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या घट्न नसकेको बताइएको छ । यहाँ गत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले दिएका छन् । उक्त समयमा कोरोना भाइरस सङ्क्रमणबाट दुई हजार १३१ जनाको निधन भएको हो ।ब्राजिलमा कोरोना भाइरसको संक्रमण शुरु भएयता हालसम्म यस प्रकोपबाट ज्यान जाने व्यक्तिको संख्या ५ लाख नाघेको छ ।  यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार ब्राजिलमा अहिलेसम्म अर्थात् मंगलबार सम्ममा ५ लाख ४ हजार ७१७ ज

ब्राजिलमा कोरोनाबाट मृत्यु घटेन, एकै दिन २ हजार भन्दा बढीको मृत्यु

९ असार : ब्राजिलमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या घट्न नसकेको बताइएको छ । त्यहाँ गत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले दिएका छन् । उक्त समयमा कोरोना भाइरस सङ्क्रमणबाट दुई हजार १३१ जनाको निधन भएको हो । ब्राजिलमा कोरोना भाइरसको संक्रमण शुरु भएयता हालसम्म यस प्रकोपबाट […]

कोरोना भाइरसको सङ्क्रमणबाट ब्राजिलमा दुई लाख २७ हजार भन्दा बढीको मृत्यु

ब्राजिलमा बुधबार कोरोना भाइरस सङ्क्रमणको कारण थप १ हजार २५४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको संख्या दुई लाख २७ हजार ५६३ पुगेको छ । गत २४ घण्टामा ब्राजिलमा ५६ हजार २ जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएपछि ब्राजिलमा कुल सङ्क्रमितको संख्या ९३ लाख ३९ हजार ४२० पुगेको छ । ब्राजिलको साओ पाउलोे सब भन्दा बढी कोरोना भाइरस प्रभावित राज्यको रुपमा रहेको छ । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ज्यान गुमाउने राष्ट्रको रुपमा ब्राजिल हाल दोस्रो स्थानमा रहेको छ । अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो ...