पीडितलाई न्यायसँगै राहतको व्यवस्था गर्नुपर्छ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विरुद्धमा द्वन्द्वकालका घटनाका सम्बन्धमा सर्वोच्च अदालतमा परेको रिटमा अदालतले प्रारम्भिक सुनुवाइ गरेको छ। निवेदकको माग बमोजिम अन्तरिम आदेश भने अदालतले दिएको छैन। १५ दिनभित्र जवाफ पेश गर्न आदेश दिएको। यो मुद्दाको टुंगो कसरी लाग्छ ? संक्रमणकालीन न्यायलाई कसरी टुङ्ग्याउनु पर्छ ? यी र यस्तै विषयमा आधारित […]

सम्बन्धित सामग्री

विपद् पीडितलाई राहतको व्यवस्था गर्न  मानवअधिकार आयोगको माग

राष्ट्रिय मानवअधिकार आयोगले विपद् पीडितलाई तत्काल राहतको व्यवस्था गर्न तीनै तहका सरकारलाई आग्रह गरेको छ । ‘प्राकृतिक विपद्को रोकथाममा पूर्वतयारी अपनाउन, पूर्व सूचना प्रणालीको व्यवस्था हुन, पीडितहरूको तत्काल उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन आयोग तीनै तहका सरकारलाई आग्रह गर्दछ,’ आयोगद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ । गत हप्ता परेको अबिरल वर्षाले सुदूरपश्चिम प्रदेशका अछाम, कैलाली र कञ्चनपुर, बझाङ, डडेलधुरा लगायतका जिल्लामा बाढी, पहिरो एवम् डुबा

पहिरोपीडितलाई राहतको व्यवस्था गर्न सांसदहरूको माग

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशका विभिन्न क्षेत्रमा भएको पहिरोपीडित परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । शून्य समयमा सांसद भूपेन्द्रबहादुर थापाले दुई दिनको अविरल वर्षाका कारण म्याग्दी जिल्लाका विभिन्न स्थानमा पहिरामा परी बेपत्ता भएका परिवारको खोजी गर्न सरकारको ध्यानाकर्षण गराए । उनले पहिरोपीडितलाई तत्काल राहत र पुनःस्थापना गर्नुपर्ने मागसमेत गरे । म्याग्दी […]

अविरल वर्षाले पूर्वी तराई डुबानमा: उद्धार र राहतको व्यवस्था गर्न माग

मंगलबारको प्रदेशसभा बैठको शून्य समयमा वोल्ने सांसदहरूले अविरल वर्षाले प्रभावित भएकाहरूको तत्काल उद्धार र राहतको व्यवस्था गर्न माग गरेका हुन्।...

तत्काल राहतको व्यवस्था गरिनुपर्छ: वरिष्ठ नेता पौडेल

कैलाली– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढीपीडितलाई तत्काल राहतको व्यवस्था गरिनुपर्ने बताएका छन् । टीकापुरमा आयोजित कार्यक्रममा नेता पौडेलले बाढीपीडित क्षेत्रमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने र दीर्घकालीनरुपमा राहतको प्याकेज घोषणा गरिनुपर्ने बताए । उनले भने, ‘बाढीका कारण कैलालीको पूर्वी क्षेत्रमा धेरै ठूलो क्षति पुर्‍याएको रहेछ । जुन मैले स्थलगत निरीक्षणका क्रममा देख्न पाएँ । […]

तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो र डुवान प्रभावितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँडलाई बालुवाटार बोलाएर यस्तो निर्देशन दिएका हुन्। केही दिनयताको अविरल...

महामारीबाट प्रभावितका लागि राहतको व्यवस्था हुन्छः अर्थमन्त्री शर्मा

काठमाडौं। सरकारले कोभिड–१९ को महामारीबाट प्रभावित बनेको देशको अर्थतन्त्र उकास्न राहत प्याकेज ल्याउने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आज नेपाल उद्योग परिसंघको १८औँ वार्षिकोत्सवमा बोल्दै सरकारले कोरोना खोपसँगै राहत प्याकेजको व्यवस्था गर्ने बताएका हुन्। उनले भने, 'सरकारले सबै नेपालीलाई पुग्ने गरी खोपको व्यवस्था गर्छ। यसका साथै, महामारीबाट प्रभावितका लागि राहतको व्यवस्था हुन्छ।'