बाढी, पहिरो र डुवान प्रभावितको उद्दार र राहतको व्यवस्था गर्न कांग्रेस नेता सिंहको माग

कांग्रेस नेता प्रकाशमान सिंहले बाढी, पहिरो र डुवानबाट प्रभावितलाई तत्काल उद्दार तथा राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सिंहले सुदूरपश्चिमलगायत विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण प्रभावित बनेकाहरुलाई तत्काल राहतको व्यवस्था...