काठमाडौँ,६ कार्तिक । सप्तरी निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२)मा जनमत पार्टीका महेशकुमार यादव विजयी हुनुभएको छ । उहाँले १३ हजार तीन सय २५ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उमेशकुमार यादवले सात हजार २३ मत पाउनुभएको छ । मतान्तर बढाउँदै सिके राउत प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नं २ मा जनमत […]