तनहुँ – १ मा रामचन्द्र पौडेलको अग्रता कायमै

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौैडेलले अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणामअनुसार पौडेले ६ सय ३३ मत प्राप्त गरेका छन् । भने तीन सय ८० मतसहित एमालेका एक बहादुर राना दोस्रो स्थानमा छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विनोद घर्तीले एक सय ५०मत प्राप्त गरेका छन् । […]

सम्बन्धित सामग्री

तनहुँमा रामचन्द्र पौडेल र शंकर भण्डारीको अग्रता

तनहुँ क्षेत्र नं. १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता कायमै छन् ।

लुम्बिनीमा ९८६ मत गणना हुँदा अमरसिंह पुन ९० मतले अगाडि

काठमाडौं । कांग्रेस लुम्बिनी सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका अमरसिंह पुनले अग्रता कायमै राखेका छन् । ९८६ मत गणना हुँदा पुनले ५२३ मत प्राप्त गरेका छन् ।   नका निकटतम प्रतिद्वन्द्वी  सभापति शेरबहादुर देउवा पक्षका भरत शाहले ४३३ मत पाएका छन् ।  पुन ९० मतले अगाडि छन् । मतदानमा जम्मा १६३१ खसेको थियो ।

लुम्बिनीमा ९१६ मत गणना हुँदा अमरसिंह पुनको अग्रता कायमै

काठमाडौं । कांग्रेस लुम्बिनी सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका अमरसिंह पुनले अग्रता कायमै राखेका छन् । ९१६ मत गणना हुँदा पुनले ४९४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी  सभापति शेरबहादुर देउवा पक्षका भरत शाहले ४१३ मत पाएका छन् ।