विराटनगर । प्रदेश नम्बर–१ का विभिन्न जिल्लामा डेंगी संक्रमण बढ्न थालेको छ । तराईका जिल्लाहरूमा डेंगी रोगका संक्रमित फेलापर्ने क्रम बढेको हो ।
सुनसरीका इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, इनरुवा नगरपालिका र बराहक्षेत्र नगरपालिकामा डेंगीका संक्रमित थपिने क्रम बढ्दै गएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईं अघिल्ला वर्षहरूमा झैँ धरानमा डेंगीको...