हेलम्बुका बाढीपीडितको कथा : यातायात र सञ्चारसँगै खाद्यान्न संकटतर्फ उन्मुख (स्थलथत रिपोर्ट)

हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बुमा बाढीको कारण सञ्चार, विद्युत्, यातायातसेवा अवरुद्ध भएको मात्र छैन, माथिल्लो क्षेत्रमा खाद्यान्न संकटसमेत हुने देखिन्छ । असार १ र साउन १७ गते आएको बाढीका कारण हेलम्बुको अवस्था दिनप्रतिदिन दयनिय बन्दै गएको छ । हेलम्बुलाई बजारसँग जोड्ने एकमात्र चनौटेको रातो पुल पनि बाढीले बगाउँदा यस क्षेत्र सडक सम्पर्कबाट विच्छेद भएको छ । […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड विदेशीको इसारामा चलेपछि सरकार छाड्यौँ : लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रमुख राजनीतिक दलहरूका सत्ता केन्द्रित क्रियाकलापका कारण मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको बताएको छ। सोमबारबाट काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको पार्टीको केन्द्रीय समितिको बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रमुख राजनीतिक दलहरूका सत्ता केन्द्रित क्रियाकलापका कारण मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको बताएका हुन्। उनले मुलुकका तीन प्रमुख अंगहरूका बीच र

देशको अर्थतन्त्र संकटतर्फ उन्मुख भयोः डा. शेखर कोइराला

मोरङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले देशको अर्थतन्त्र संकटतर्फ उन्मुख भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। विराटनगरस्थित कोइराला निवासमा बुधबार बुद्धिजीवीहरूसँग अन्तरक्रिया गर्दै नेता कोइरालाले मुलुक आर्थिक रूपमा जर्जर हुने अवस्थामा पुगेको बताए। मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कोइरालाले मुलुकलाई सही बाटोमा अगाडि बढाउन बुद्धिजीवीहरूले खबरदारी गर्नुपर्नेमा जोड दिए। […]

मुलुक संवैधानिक संकटतर्फ उन्मुख : कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एकपछि अर्को गरी भइरहेका घटनाक्रमले मुलुकलाई संवैधानिक संकटतर्फ डोर्‍याएको बताएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनबाट पास भइसकेको नागरिकता विधेयकलाई रोकेर मुलुकलाई थप संवैधानिक संकटतर्फ उन्मुख गराएको टिप्पणी गरे ।

पाँच दलीय गठबन्धनको अपरिपक्वताले देश संकटतर्फ : नेता पाण्डे

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पाँच दलीय गठबन्धनको अपरिपक्वताका कारण मुलुक संकटतर्फ उन्मुख भइरहेको बताएका छन् । सोमबार जनकपुरमा प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पूर्वअर्थमन्त्री समेत रहेका उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन् । गठबन्धन दलका नेतृत्वकर्ता शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अपरिपक्व सोचको कारण मुलुक गम्भिर संकटतर्फ अघि बढेको उनको आरोप छ ।मुलुकलाई कुनै राष्ट्रको विरुद्ध गोटीको रुपमा प्रयोग हुन नदिन र देउवा तथा प्रचण्डको अपरि

देश पुनः आर्थिक संकटतर्फ उन्मुख

काठमाडौं, जेठ २८ । चालू आर्थिक वर्षको १० महिनामा मात्रै शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा गएको छ भने कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब २८ करोड अमेरिकी डलर मात्र रहेको छ । यसरी नेपालबाट विदेशी मुद्रा बाहिरिने बढी र भित्रिने कम हुँदा मुलुकको आर्थिक स्थिति कमजोर अवस्थामा रहेको र विदेशी विनिमय […]

भोकमरी संकटतर्फ उन्मुख विश्व

विश्वभर खाद्यान्नको मूल्य आकासिएको छ । अत्यावश्यक खाद्यवस्तु क्रमशः अनाज, मासु, दुग्धपदार्थ, वनस्पति तेल र चिनीलाई समेट्ने राष्ट्र संघको खाद्य तथा कृषि संगठनको खाद्य मूल्य सूचकांक मार्चमा एक सय ४१ दशमलव...

राष्ट्र बैंकद्वारा आयात रोक्न थप निर्देशन

काठमाडौं । अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भएपछि नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका वस्तुहरूको आयात रोक्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ । विदेशी मुद्रा सञ्चिती सकिँदै गएको र अर्थतन्त्र नै संकटग्रस्त बन्दै जान थालेपछि राष्ट्र बैंकले सोमबार वाणिज्य बैंकका प्रमुख कार्यकारीहरुलाई बोलाएर छलफल गरेको हो । सो अवसरमा केन्द्रीय बैंकले विलासिताका सामग्री आयात शुन्यमा झार्न […]

सम्भावित आर्थिक संकटतर्फ उन्मुख नेपाल

हामीकहाँ आर्थिक संकट भन्ने शब्दावलीलाई हलुका किसिमले प्रयोग गर्ने गरिन्छ । अहिले यसलाई तरलता अभावससँग जोडेर हेरिएको छ । सर्वप्रथमत: तरलता अभाव र आर्थिक संकटको फरकबारे प्रस्ट दृष्टिकोण बनेपछि मात्र ती दुईबीचको अन्तरसम्बन्ध हो कि होइन भन्ने बुझ्न पनि सजिलो पर्छ । नेपालमा आर्थिक संकटका विभिन्न लक्षणहरू धेरैवर्ष पहिलादेखि नै देखिन थालेका हुन् । नेपाल ‘लो इक्विलिब्रियम ट्र्याप’मा परेको मुलुक हो । यहाँ न्यून आय, न्यून बचत, तथा लगानी दर न्यून छ र त्यो पनि बाहिरबाट आएको पैसामा आधारित छ । यी सबै कुराहरू अहिलेमात्र देखिएका होइनन् । नेपालमा निजी क्षेत्र उन्नत हुन सकेको छैन । तर यत्ति नै कारणले मात्र आर्थिक संकट बढेको भने होइन । नेपालको अर्थतन्त्र कृषिमा आधारित छ तर त्यसको उत्पादकत्व घटेर गएको छ । आर्थिक संकटको पहिलो लक्षण यसलाई मान्न सकिन्छ । दोस्रो, नेपालमा नयाँ लगानी आइरहेको छैन । अहिले नीति नियम तथा कानुन व्यवस्था एकदम बिग्रिएर गएको छ । त्यो पनि संकटको कारण हो । तेस्रो नेपालको पूर्वाधार निर्माण, त्यसको उपयोग, विस्तारसम्बन्धी काम प्रभावकारी ढंगमा अगाडि बढ्न सकेको छैन । संकटलाई गहिरो बनाउन यसले पनि मद्दत गरेको छ । चौथो, नेपालको प्रशासनयन्त्र निकै कमजोर छ । आफूले उठाएको रकम पनि उपलब्धिमूलक ढंगमा खर्च गर्न नसक्ने स्थितिमा प्रशासन पुगेको छ । पाँचौं, यी सबै कुराको पहिचान गरेर जनतामा एक प्रकारको विश्वासको वातावरण बनाउन सक्ने सरकार बन्न नसक्नु पनि संकटको कारक नै हो । (प्रकाशचन्द्र लोहनीको आलेखबाट) वर्ष ५, अंक २०, २०६६, माघ ४–१०

‘अर्थतन्त्र संकटतर्फ उन्मुख’

अर्थतन्त्रका सूचकांकहरू नकारात्मक हुँदै जाँदा सरकार त्यसप्रति संवेदनशील नदेखिएको अर्थविद्हरूले बताएका छन् । बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव, शोधनान्तर घाटा, व्यापार घाटा, पुँजीगत खर्चमा देखिएको कमी, रेमिट्यान्स घट्नुजस्ता विषयले अर्थतन्त्रमा आउँदै गरेको संकटलाई संकेत गरिरहेको अवस्थामा सरकारले त्यसलाई बुझ्ने प्रयास नगरेको उनीहरूको आरोप छ ।राष्ट्र बैंकको तथ्यांकअनुसार चालू अर्थिक वर्ष २०७८-०७९ को पहिलो त्रैमासिकमा विपे्रषण […]