एक वर्षभन्दा लामो समयसम्मको द्विपक्षीय प्रत्यक्ष सञ्चारको रिक्ततालाई तोड्दै गत अप्रिल २६ मा चिनियाँ राष्ट्रपति सी जिनपिङ र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच फोनवार्ता भयो । उक्त फोन संवादका क्रममा दुई नेताबीच चीन-युक्रेन सम्बन्ध तथा युक्रेन संकटका विषयमा छलफल भएको चीनले जनाएको छ । तथापि विश्व समुदायले भने उक्त संवादको घटनालाई युक्रेनमा शान्ति स्थापकको रुपमा अगाडि […]