इटहरी २ आपगाँछीमा असोज २० देखि सुरु हुने इटहरी सांस्कृतिक पर्यटन महोत्सवमा लागुऔषध कुलतमा फसेका युवालाई उठाउने उद्देश्य राखेर हरेक दिन सन्देशमूलक कार्यक्रम प्रस्तुत गरिने भएको छ।...
इटहरी २ आपगाँछीमा असोज २० देखि सुरु हुने इटहरी सांस्कृतिक पर्यटन महोत्सवमा लागुऔषध कुलतमा फसेका युवालाई उठाउने उद्देश्य राखेर हरेक दिन सन्देशमूलक कार्यक्रम प्रस्तुत गरिने भएको छ।...
पोखरा- पोखराको लेकसाइडमा तीनदिने ‘तीज सांस्कृतिक महोत्सव–२०८०’ सुरु भएको छ । पर्यटन व्यवसायी महिला सङ्घ नेपाल टेवानद्वारा आयोजित महोत्सवको आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उद्घाटन गरे । सो अवसरमा उनले महिला मुलुक हाक्न सक्ने शक्ति भएको बताए । “महिला पुरुषको वैशाखी हैनन्, मुलुक हाक्ने मेरुदण्ड हुन्”, मन्त्री गुरुङले भने, “महिला दिदीबहिनीहरु अब […]
रुकुम पश्चिम – रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा 'रुकुम कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव' सुरु भउकाे छ । मुसिकोट नगरपालिका–१ काे बराहटाकुरामा शुक्रवार महोत्सवको उद्घाटन भएको हो ।
'रुकुम पश्चिम समृद्धिको आधार, कला संस्कृति, पर्यटन विकास र उद्योग व्यापार' भन्ने मूल नाराका साथ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रुकुम पश्चिमको आयोजना र कला संस्कृति पर्यटन प्रवर्धन मञ्च रुकुम पश्चिमको सह–आयोजनामा महोत्सव सुरु भएकाे हो ।
महोत्सवको एक कार्यक्रमबीच मुसिकोटका...
२२ पुस, दाङ । दाङको घोराहीमा माघ सांस्कृतिक महोत्सव २०७९ सुरु भएको छ। थारु कल्याणकारिणीसभा दाङको आयोजनामा सुरु भएको माघ महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले गरे । उनले थारु समुदायको कला संस्कृति संरक्षण र प्रर्वद्धनमा ध्यान दिनुपर्नेमा जोड दिए । ‘थारु समुदायको मौलिक कला संस्कृति देशको मौलिक चिनारी […]
धनगढी- कैलाली घोडाघोडीमा घोरीघोरा लवाङ्गी पूजा तथा थारू सांस्कृतिक महोत्सव २०७९ सुरु भएको छ। घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा ‘थारु भाषा, कला, धर्म, संस्कृति के गरी सम्मान, घोरीघोरा धार्मिक पर्यटकीय क्षेत्र हे चिनाइ ना हमार अभियान’ भन्ने मूल नाराका साथ घोडाघोडी मन्दिर परिसरमा महोत्सव सुरु भएको हो। शनिबार कैलाली निर्वाचन क्षेत्र नं ३ का […]
दोलखाको शैलुङडाँडामा ‘शैलुङ साहित्यिक, सांस्कृतिक महोत्सव’ सुरु भएको छ । महोत्सवको नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । त्यस अवसरमा अध्यक्ष ओलीले नेपाल प्राकृतिक रूपमा सुन्दर र स्रोतसाधनले भरिपूर्ण रहेको बताए ।नेपाल भ्रमण गर्ने जो कोही पर्यटकहरूले पनि शैलुङ भ्रमण नगरेमा त्यो भ्रमण अधुरै रहने उनको भनाइ थियो । ऋषिमुनिहरूले तपस्या गर्ने नेपालकै पवित्रस्थल शैलुङ प्राकृतिक रूपमा नै सुन्दर रहेको र यसको प्राकृतिक सौन्दर्य जोगाइ राख्न दोलखा र रा
चरिकोट – दोलखाको शैलुङडाँडामा ‘शैलुङ साहित्यिक, सांस्कृतिक महोत्सव’ सुरु भएको छ। महोत्सवको नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। त्यस अवसरमा अध्यक्ष ओलीले नेपाल प्राकृतिक रूपमा सुन्दर र स्रोतसाधनले भरिपूर्ण रहेको बताए। नेपाल भ्रमण गर्ने जो–कोही पर्यटकले पनि शैलुङ भ्रमण नगरे त्यो भ्रमण अधुरै रहने उनको भनाइ थियो। ऋषिमुनीले तपस्या गर्ने […]
पोखरामा कोभिड–१९ को प्रभाव पछि मेला महोत्सव हुन सुरु भएको छ । करिब २ वर्षपछि पोखरामापुनः मेला र महोत्सव सुरु हुन थालेको हो । पोखरा २३ का चापाकोट देउरालीमा बिहिबारदेखि पाँच दिने चापाकोट सांस्कृतिक महोत्सव सुरु भएको छ भने रेवान पोखराको आयोजनामा पोखरामा २२ औं पोखरा सडक महोत्सव हुने भएको छ ।त्यसैगरी अन्य विभिन्न संघ […]