काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पुनः सेटलाइटसम्बन्धी ठेक्का खारेज गरेको छ । प्राधिकरणले गत पुसमा सेटलाइटको नियमन र सुरक्षासम्बन्धी आवश्यक नीति, बिजनेस मोडालिटी, सञ्चालनबारे आशयपत्र माग गरेको थियो ।
प्राधिकरणले एक सूचना जारी गर्दै उक्त ठेक्का खारेज गरेको जनाएको छ । प्राधिकरणले मागेको प्रस्तावानुसार सर्टलिस्ट भएका कम्पनीहरुले प्रस्ताव नदिएपछि ठेक्का खारेज...