काठमाडौं । चार मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन ननिकिँदै जादाँ उद्योगी र व्यवसायीहरूमा भने चिन्ता थपिएको छ । कोभिड महामारी र त्यसपछिको विश्वव्यापी आर्थिक मन्दीका कारण थला परेका व्यवसायीहरू राजनीतिक दल र उम्मेदवारहरूबाट चन्दा माग्ने क्रम सुरु भएसँगै त्रासमा देखिन्छन् । चुनावसम्म कसरी नेता तथा कार्यकर्ताको सम्पर्क बाहिर रहने भन्ने चिन्ता व्यवसायीमा यतिबेला […]