विवाद वडास्तरमै समाधान गरिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सबै वडामा मेलमिलाप कक्ष बनाएर न्यायिक समितिमा आउने विवाद वडा तहमै समाधान गर्ने तयारी गरेको छ । कामपाको न्यायिक समितिले इजलासबाट न्याय निरुपणका काम थालनी गरेको अवसरमा आयोजित आज कार्यक्रममा उपप्रमुख सुनिता डङ्गोलले सो जानकारी गराइन् । ‘समितिमा आएका उजुरीलाई मेलमिलाप गराउनु नै पहिलो प्रयास हुनेछ’, उपप्रमुख डङ्गोलले भनिन् । अहिले […]

सम्बन्धित सामग्री

नेपाल रेडक्रस सोसाइटीको विवाद समाधान गर्न सभामुखको आग्रह

सभामुख देवराज घिमिरेले नेपाल रेडक्रस सोसाइटीको विवाद समाधान गर्न आग्रह गरेका छन्।  नेपालको  विवाद समाधानका लागि काठमाडौं आएकी अन्तर्राष्ट्रिय रेडक्रस प्रतिनिधि क्रिष्टिना कुम्पुला नेतृत्वको प्रतिनिधि मण्डलसँग बुधबार भएको भेटमा सभामुख घिमिरेले...

नामाकरणको विवाद वार्ताबाट समाधान गर्नुपर्छ: अशोक राई

आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा राईले प्रदेशको नामाकरणको विषयमा देखिएको विवाद वार्तामार्फत समाधान खोज्नुपर्ने बताएका हुन्।...

चीन र भुटानबीच सीमा विवाद समाधान गर्न सहमति

बेइजिङ। चीन र भुटानबीच सीमा विवाद समाधान गर्न छलफललाई तिव्ररुपमा अघि बढाउने विषयमा महत्वपूर्ण सहमति भएको छ। सीमा विवाद तीन चरणमा समाधान गर्ने रोडम्याप तयार गरिएको जनाइएको छ। चीन र भुटानबीचको सीमा विवाद समाधान गर्न विशेषज्ञ टोलीको बैठक जनवरी १० देखि १३ सम्म चीनको कुनमिङ सहरमा भएको थियो। बैठकपछि संयुक्त विज्ञप्ति जारी गरेर सहमति बाहिर ल्याइएको हो।(बीबीसी)

धरानमा हर्क साम्पाङ र कार्यपालिका सदस्यबीचको विवाद समाधान

११ पुस, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई र कार्यपालिका सदस्यहरुबीचको विवाद समाधान भएको छ । विवाद समाधान भएपछि नगरकार्यपालिका बैठक सौहार्दपूर्ण वातावरणमा सुरु भएको छ कार्यपालिका सदस्यहरुले गत कात्तिक १७, २४ र मंसिर २९ गते बोलाएको बैठक बहिष्कार गरेका थिए । यसअघि धरान उपमहानगरपालिकामा कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेको भन्दै नगर प्रमुख […]

न्यायपालिकाभित्र देखिएको विवाद तत्काल समाधान हुनुपर्छः कोइराला

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले न्यायपालिकाभित्र देखिएको विवाद तत्काल समाधान हुनुपर्नेमा जोड दिएका छन् । तत्काल विवाद समाधान नभए लोकतन्त्रनै धराप पर्नसक्ने उनको चेतावनी छ । नेता कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकाभित्र देखिएको विवाद समाधानका लागि निकास खोज्नुपर्नेमा पनि जोड दिए । सोमबार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भने, ‘न्यायपालिकाभित्र देखिएको विवाद समाधानका लागि प्रधानन्यायाधीश जिम्मेवार रहनुभएको छ । समस्या निकासपन

सर्वोच्चको विवाद एक–दुई दिनभित्रै समाधान हुन्छ: प्रचण्ड

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक–दुई दिनभित्रै अदालतमा देखिएको विवाद समाधान हुने बताएका छन् । अदालतमा देखापरेका समस्या’bout गम्भीर ध्यानाकर्षण भएको भन्दै दाहालले यो समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने अपेक्षा राखेका हुन् । आज महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन आउने क्रममा बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग छोटो कुराकानी […] The post सर्वोच्चको विवाद एक–दुई दिनभित्रै समाधान हुन्छ: प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

क्रियाशील सदस्यता विवाद समाधान गर्न देउवाले गरे छलफल

क्रियाशील सदस्यतासम्बन्धी देखिएका विवाद समाधान गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गरेका छन्।

जसपा विवाद समाधान आयोगको इजलासबाट हुने

काठमाडौं, असार २४ । आन्तरिक विवादमा फस्दै आएको जनता समाजवादी पार्टी (जसपा) को विवाद समाधान अन्ततः निर्वाचन आयोगको इजलासबाट हुने भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव दुवै पक्षबीचको विवाद छलफलबाट समाधान हुने नदेखिएपछि बोलाएको राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४५ अनुसार सुनुवाइका लागि इजलास गठन गरेको प्रवक्ता राजकुमार […]

कांग्रेसमा क्रियाशीलको विवाद समाधान गर्न शीर्ष नेताको बैठक बस्दै

१४ औँ महाधिवेशनको तयारीमा जुटेको कांग्रेसले क्रियाशील सदस्यताको विवाद समाधान गर्न सकेको छैन । सभापति शेरबहादुर देउवाले विवाद समाधान र महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न शीर्ष नेताहरुको बैठक बोलाएका छन्...

एमालेको विवाद समाधान गर्न कार्यदल गठनको तयारी

१ जेठ, काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न शनिबार कार्यदल गठन गर्ने तयारी नेताहरुले गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले आन्तरिक विवाद समाधानका लागि कार्यदल गठनको तयारी गरेका हुन् । यसअघिको भेटवार्तामा ओली र नेपाल दुवै पक्ष कार्यदल गठन गर्ने र त्यसको आधारमा विवाद समाधान […]