नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई देशद्रोहीको संज्ञा दिएका छन् ।
काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो संज्ञा दिएका हुन् ।
उनले भने, ‘माधव नेपालजस्ता आन्दोलन विरोधी देशद्रोही जस्तालाई कुनै पनि ठाउँ छैन । आफ्नो पार्टीको अध्यक्ष र प्राधनमन्त्रीले विश्वासको मत माग्दा २२ जना सांसद बाहिर लिएर जाने तर, दक्षिणपन्थी सरकार बनाउन विश्वास जाहेर गर्न ह्वीप उल्लंघन गरेर भोट हाल्न जाने यो भन्दा निर्लज्ज र दलाली काम अरू के हुन सक्छ ? यस्तालाई पार्टीमा ठाउँ छैन ।’&nbs...