अमेरिकी राष्ट्रपति जो बाइडेनले फेसबुकमा कोरोना भाइरस सम्बन्धी गलत सूचनाका कारण मानिसहरुको मृत्यु भइरहेको बताएका छन्।
भ्याक्सिन र महामारीबारे फेसबुक लगायतका सामाजिक संजालले गल सूचना प्रवाह गरिरहेको भन्ने प्रश्नको जवाफमा बाइडेनले 'मिस इन्फर्मेसन' का कारण मृत्यु दर बढेको बताएका हुन्।
'तिनीहरु मानिसलाई मारिरहेका छन्। भ्याक्सिन नलगाएकाहरुमा महामारीको त्रास बढ्दो छ' बाइडेनले…