कांग्रेसका पुकार महर्जन प्रदेशसभा सदस्यमा निर्वाचित

६ मंसिर, काठमाडौं । काठमाडौं–१० (१) निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका पुकार महर्जन प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । १० हजार ८२ मत ल्याएर महर्जनले प्रदेशसभा सदस्य जितेका हुन् । ७ हजार ३०९ मत सहित एमालेका शिवभक्ति बलामी निकटतम प्रतिद्वन्द्वी रहे । यो क्षेत्रमा सत्ता गठबन्धनले मैत्री प्रतिस्पर्धा गरेका थिए । नेकपा माओवादी केन्द्रका दिलिप महर्जनले […]

सम्बन्धित सामग्री

बागमती सरकारका छ मन्त्रीले दिए सामूहिक राजीनामा

हेटौँडा- बागमती प्रदेश सरकारका छ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा दिएका हुन् । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा, स्वास्थ्यमन्त्री उत्तम […]

वाग्मती प्रदेशको बजेट बिहीबार पारित गर्ने सरकारको तयारी

हेटौंडाः वाग्मती प्रदेश सरकारले ल्याएको वार्षिक बजेटको मन्त्रालयगत छलफलमा उठेका प्रश्नमा विभागीय मन्त्रीले जवाफ दिने क्रम जारी छ। बुधबार ६ जना मन्त्रीले जवाफ दिएका छन्। भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, वन तथा वातावरण मन्त्री मसिना खड्का, स्वास्थ्य मन्त्री उत्तम जोशी, पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जन, श्रम, रोजगार…

बागमतीमा मन्त्रिमण्डल विस्तार : मन्त्रालय १०, मन्त्री ११

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गरेका छन्। उनले नेपाली कांग्रेसबाट चार र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्रीसमावेश गरी मन्त्रिपरिषद् विस्तार गरेका हुन्।कांग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वातावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री बनेका छन्। कांग्रेसकै रामकृष्ण चित्रकार विना विभागीय मन्त्री बनेका छन्। मन्त्रालयको संख्या १० वटा मात्रै भएपछि चित्राकारलाई विना विभागीय मन्त्री बनाइएको हो। एकीकृत समाजव

काठमाडौं-१० प्रदेशसभा १ मा कांग्रेसका पुकार महर्जन निर्वाचित

काठमाडौँ — काठमाडौं – १० को प्रदेशसभा (१) तर्फ नेपाली कांग्रेसका पुकार महर्जन निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार महर्जनले १० हजार ८२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेशराज सापकोटालाई २ हजार ६८२ मतले पराजित गरेका हुन् । सापकोटाले ७ हजार ४०० मत ल्याएका छन् । यहाँ नेकपा […]

काठमाडौँ १० को प्रदेश १ मा कांग्रेसका पुकार महर्जन विजयी

काठमाडौँ। काठमाडौँ क्षेत्र नं १० अन्तर्गत प्रदेशसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार पुकार महर्जन विजयी हुनुभएको छ । पार्टीका क्षेत्रीय सभापतिसमेत रहनुभएका महर्जन लगातार दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार आज साँझ काठमाडाँै क्षेत्र नं १० प्रदेश (१) को मतगणना सकिँदा महर्जनले सर्वाधिक १० हजार ८२ […]

काठमाण्डाै क्षेत्र नं १० को प्रदेश १ मा कांग्रेसका पुकार महर्जन विजयी

काठमाण्डाै – काठमाण्डौ क्षेत्र नं १० अन्तर्गत प्रदेशसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार पुकार महर्जन विजयी हुनुभएको छ । पार्टीका क्षेत्रीय सभापतिसमेत रहनुभएका महर्जन लगातार दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार आज साँझ काठमाण्डाै क्षेत्र नं १० प्रदेश १ को मतगणना सकिँदा महर्जनले सर्वाधिक १० हजार ८२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उमेशराज सापकोटाले सात हजार चार सय मत पाउनुभएको छ ।

काठमाडौं-१०(१) बाट प्रदेशसभा सदस्यमा कांग्रेसका पुकार महर्जन विजयी

काठमाडौं-१०(१) बाट वाग्मती प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका पुकार महर्जन निर्वाचित भएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेशराज सापकोटालाई २ हजार ६८२ मतले पराजित गरेका हुन् ।

कांग्रेसको काठमाडौँ क्षेत्र नं-१० का सभापतिमा पुकार महर्जन विजयी

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १० को सभापतिमा पुकार महर्जन निर्वाचित भएका छन् ।

काँग्रेस काठमाडौँ क्षेत्र नं १० को सभापतिमा महर्जन विजयी

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १० को सभापतिमा पुकार महर्जन निर्वाचित भएका छन् । पार्टीको १४ औँ महाधिवेशअन्तर्गत सम्पन्न क्षेत्रीय अधिवेशनमा प्रदेश सांसदसमेत रहनुभएका उनले ३२० मत प्राप्त गरेका थिए । यस्तै, सचिवमा हरिबहादुर महर्जन २९६, राजु खत्री २५३, सहसचिवमा मिलन विष्ट २२९ र शिशिर महर्जनले २२६ मत प्राप्त गरी निर्वाचित भएका थिए ।महाधिवेशन प्रतिनिधि खुलातर्फ राजेन्द्रकुमार केसी (राजन), राजकुमार नकर्मी, विकास बस्नेत, दीपेन्द्र आचार्य, अमृका बलामी, श्यामबहादुर कार्की, धर्मराज केसी, ईश्वर लामा,

बागमती प्रदेशमा पुकार महर्जन पर्यटन मन्त्री बन्ने पक्का

बागमती प्रदेशको मन्त्रिमण्डल आज आइतबार विस्तार हुने भएको छ ।सत्ता गठबन्धनका दलहरुबीचको लामो कसरतपछि मन्त्रिमण्डल विस्तार गर्न लागिएको हो । हाल बागमती प्रदेशमा ११ मन्त्रालय रहेकोमा थप एक मन्त्रालय बनाएर १२ वटा बनाउने तयारी छ ।