काठमाडौं-१०(१) बाट प्रदेशसभा सदस्यमा कांग्रेसका पुकार महर्जन विजयी
काठमाडौं-१०(१) बाट वाग्मती प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका पुकार महर्जन निर्वाचित भएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेशराज सापकोटालाई २ हजार ६८२ मतले पराजित गरेका हुन् ।
काठमाडौँ — काठमाडौं – १० को प्रदेशसभा (१) तर्फ नेपाली कांग्रेसका पुकार महर्जन निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार महर्जनले १० हजार ८२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेशराज सापकोटालाई २ हजार ६८२ मतले पराजित गरेका हुन् । सापकोटाले ७ हजार ४०० मत ल्याएका छन् । यहाँ नेकपा […]
काठमाडौँ। काठमाडौँ क्षेत्र नं १० अन्तर्गत प्रदेशसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार पुकार महर्जन विजयी हुनुभएको छ । पार्टीका क्षेत्रीय सभापतिसमेत रहनुभएका महर्जन लगातार दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार आज साँझ काठमाडाँै क्षेत्र नं १० प्रदेश (१) को मतगणना सकिँदा महर्जनले सर्वाधिक १० हजार ८२ […]
काठमाण्डाै – काठमाण्डौ क्षेत्र नं १० अन्तर्गत प्रदेशसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार पुकार महर्जन विजयी हुनुभएको छ । पार्टीका क्षेत्रीय सभापतिसमेत रहनुभएका महर्जन लगातार दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार आज साँझ काठमाण्डाै क्षेत्र नं १० प्रदेश १ को मतगणना सकिँदा महर्जनले सर्वाधिक १० हजार ८२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उमेशराज सापकोटाले सात हजार चार सय मत पाउनुभएको छ ।