इसेवाको कर्मचारी भन्दै ७ लाख ठगी गर्ने २ जना पक्राउ

इसेवाको कर्मचारी भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । महानगरी अपराध महाशाखाले इसेवाको कर्मचारी भन्दै ठगी गर्ने रौतहट घर भई हाल विरगंजका सुभम साह र सर्फराज आलमलाई फागुन ८ गते पक्राउ गरेको हो ।  इसेवाले बोनस बाडदै छ भन्दै आफ्नै इसेवामा ५० हजार रकम जम्मा गरेमा २,५०० बोनस पाईन्छ भनी ९८२९४०२०४९ नम्बरबाट इसेवाको कर्मचारी बोलेको भनी रकम गर्न लगाएको प्रहरीले जनाएको छ । उक्त...

सम्बन्धित सामग्री

होटलमा बस्न गएकी महिलाको जलेर शंकास्पद मृत्यु, २ जना पक्राउ

२६ असोज, काठमाडौं । काठमाडौंको नक्सालमा रहेको क्राउन प्लाजा होटलमा जलेर एक महिलाको शंकास्पद मृत्यु भएको छ । होटलको कोठामा जलेकी २३ वर्षकी महिलाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए । महिलाको मृत्युबारे छानबिन गर्न प्रहरीले २ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा होटलका कर्मचारी पवनकुमार […]

सुकुम्बासीलाई ‘जग्गा दिलाउँछौँ’ भनेर ठगेको आरोपमा २ जना पक्राउ

सुकुम्बासीलाई ‘जग्गा दिलाउँछौँ’ भनेर काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित होटलमा फारम भरेर पैसा लिँदै गरेको अवस्थामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा घर भएका ३८ वर्षीय होमनारायण चौधरी र काठमाडौंको बुढानिलकण्ठ घर भएका ४४ वर्षीय उद्धव भण्डारी छन् ।महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले आइतबार उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ‘भूमि आयोगको कर्मचारी हौं’ भनेर उनीहरुले फारम भरेर आयोगमा बुझाएपछि लालपुर्जा पाइन्छ भन्दै ५० हजारको दरले

कृषक र कर्मचारी ठग्ने फास्ट नेपाल संस्थाका २ जना पक्राउ

दाङ : इलाका प्रहरी कार्यालय तुलसीपुरले कृषक र कर्मचारी ठग्ने  फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङ कम्पनी (फास्ट नेपाल) का दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा जिल्ला संयोजक सुरेश घले र केन्द्रीय कार्यालयका प्रबन्धक यज्ञराज उपाध्याय रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए।घलेलाई बर्दिया प्रहरीको सहयोगमा र उपाध्यायलाई तुलसीपुरबाट पक्राउ गरेको उनले जानकारी दिए। तुलसीपुर उपमहानगरपालिका–६ मा कार्यालय खोलेर कम्पनीका कर्मचारी तथा बबई गाउँपालिका, दंगी

बेलहिया नाकामा  पर्यटकसँग घुस लिने प्रहरीसहित २ जना पक्राउ

रुपन्देहीको बेलहिया नाकामा भारतीय पर्यटकसँग घुस लिएको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्यटकसँग सीमा पार गराउने नाममा घुस लिएको आरोपमा बेलहियास्थित गुजरात ट्राभलका कर्मचारी र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानलाई पक्राउ गरेको हो । गुजरात ट्राभल्स मार्फत  भारतबाट काठमाडौँमा पशुपतिनाथ मन्दिर जान नेपाल आएका ८ जना पर्यटकको समूहलाई सीमा बन्द भएकोले ट्राभल्सका कर्मचारी सन्तोष देवले प्रहरीलाई घुस दिनुपर्छ भन्दै प्रति व्यक्ति ५ सय भारु माग गरेका थिए। त्यसपछि पर्यटकहरूल

वन कर्मचारी र पत्रकारको आवरणमा ठगी गरेको आरोपमा २ जना पक्राउ

प्रहरीले मोरङको रतुवामाई नगरपालिका–१० बाट ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ठगी आरोपमा सुन्दरहरैचा घर भएका पुष्पप्रसाद सिग्देल र सुनसरीको इटहरी घर भएका दधिराम चौहानलाई पक्राउ गरिएको जिप्रका मोरङका डिएसपी मानबहादुर राईले बताए ।आफुलाई वन कार्यालयको कर्मचारी र पत्रकार हुँ भनेर उनीहरुले डर देखाएर रतुवामा...

लहान मालपोतमा विस्फोट गराएको आरोपमा २ जना पक्राउ

१७ चैत, काठमाडौं । सिराहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा प्रहरीले दुई जना पक्राउ गरेको छ । गत चैत १ गते मालपोत कार्यालयमा विस्फोट हुँदा कर्मचारी र सेवाग्राही गरी ८ जना घाइते भएका थिए …