उपाध्यक्षमा उम्मेदवारी दिने घनश्याम भुसालको घोषणा

चितवन– एमालेको जारी महाधिवेशनमा उपमहासचिब घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार चितवनको नारायणी किनारामा महाधिवेशन उद्घाटन भएपछि भुसालले उम्मेदवारी घोषणा गरेका हुन् । भुसाल १० बुँदे सहमतिपछि पार्टी विभाजनमा नलागेर एमालेमै बसेका १० मध्ये एक नेता हुन् । भुसालभन्दा पहिला उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । एमालेमै […]

सम्बन्धित सामग्री

घनश्याम भुसाल रुपन्देही-१ बाट स्वतन्त्र लड्ने

काठमाडौं : नेता घनश्याम भुसालले सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट वाम स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।आइतबार बिहान निजी निवासमा पत्रकार सम्मेलन गरी नेता भुसालले वामपन्थी एकताको पहल गर्ने उद्देश्यका साथ प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिन लागेको बताएका हुन्। नेता भुसालले आफूलाई सत्तारूढ गठबन्धनका दलहरुले समर्थन गर्ने प्रतिबद्धता जनाएको पनि बताए। उनले आफूलाई नेकपा (माओवादी केन्द्र) ले आफ्नो चुनाव चिन्हबाट उम्मेदवारी दिन आग्रह गरेको भए पनि आफूले स्वतन्त्रबाट नै उ

सत्तारुढ गठबन्धनको समर्थनमा घनश्याम भुसाल रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवार

शनिबार मात्रै नेकपा (एमाले) परित्याग गर्नु भएका घनश्याम भुसालले सत्तारुढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नु भएको छ् ।

बाम स्वतन्त्र उम्मेदवारी दिन्छु : घनश्याम भुसाल

काठमाडौं । नेकपा (एमाले) का नेता घनश्याम भुसालले सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट बाम स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आइतबार बिहान पत्रकार सम्मेलन गरी नेता भुसालले बामपन्थी एकताको पहल गर्ने उद्देश्यका साथ प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिन लागेको बताउनुभयो । नेता भुसालले आफूलाई सत्तारूढ गठबन्धनका दलहरूले समर्थन गर्ने प्रतिवद्धता जनाएको […]

सत्तागठबन्धनको समर्थनमा ‘वाम स्वतन्त्र’ उम्मेदवार घनश्याम भुसाल!

काठमाडौैँ – एमाले परित्याग गरेका नेता घनश्याम भुसालले सत्तारुढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट वाम स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । आइतबार बिहान निजी निवासमा पत्रकार सम्मेलन गरी नेता भुसालले वामपन्थी एकताको पहल गर्ने उद्देश्यका साथ प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिन लागेको बताएका हुन् । नेता भुसालले आफूलाई सत्तारुढ गठबन्धनका दलहरुले समर्थन गर्ने […]

यी हुन् एमालेका ३०१ केन्द्रीय सदस्य [सूचीसहित]

नेकपा एमालेको दशौं महाधिवेशनबाट पाँच वर्षको लागि ३०१ केन्द्रीय सदस्य चयन भएका छन् । चितवनको सौराहामा जारी बन्दसत्रमा आइतवार राति अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले ३०१ जना केन्द्रीय सदस्यको नाम पढेर सुनाएका हुन् । शनिवारको बन्दसत्रले केन्द्रीय सदस्यको सूची ल्याउने अधिकार ओलीलाई दिएको थियो । अधिकांश पुरानै अनुहारलाई समेटेर ओलीले ल्याएको सूची बन्दसत्रको हलबाट अनुमोदन भएको छ । ओलीविरुद्ध उम्मेदवारी दिने घोषणा गरेका भीम रावल र उपाध्यक्षमा उम्मेदवारी दिने बताएका घनश्याम भुसाल पनि केन्द्रीय कमिटीमा समेटिएका छन् ।&n...

विष्णु पौडेलले पुनः 'प्रिन्ट' गरे ओलीले घोषणा गर्ने सूची

केपी ओलीले सर्वसम्मतिको प्रयास गरिरहेको भए पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावल तथा उपाध्यक्षमा उम्मेदवारी दिने भनेका घनश्याम भुसाल मात्र होइन ओलीकै कोर टिम भित्र पनि सहमति भइसकेको छैन ।

एमाले महाधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं : नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दैछ।बैठक मध्यान्ह १२ बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनकाअनुसार बैठकमा पार्टीको महाधिवेशन व्यवस्थापनको बिषयमा थप छलफल हुनेछ।महाधिवेशन नजिकिँदै जाँदा एमालेमा नयाँ नेतृत्वको सरगर्मी बढेको छ। एमालेको अध्यक्षमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिने घोषणा गरेका छन्। यस्तै उपमहासचिव घनश्याम भुसाल पनि अध्यक्षको आकांक्षी छन्।एमालेले आगामी १० औं राष्ट्रि