‘चपली हाइट ३’ एक साता सबैले हेर्न सक्ने, त्यसपछि खोप कार्ड अनिवार्य

२७ पुस, काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै नियन्त्रणका लागि सरकारले केही नियम लागू गरेको छ । अब माघ ७ गतेबाट सिनेमा हल जाने दर्शकसँग खोप लगाएको कार्ड अनिवार्य हुनुपर्नेछ । कोरोना महामारीका कारण भारतमा रिलिज हुन लागेका सबै चलचित्रको मिति पछि सारिएको छ । यसैले अब सिनेमा भवनहरुमा चलचित्र संकट शुरु हुने सम्भावना छ […]