फेरि आउने भयो चपली हाइट

फिल्मले राम्रो बजार पाउँदा पाउँदै पनि देशमा अचानक कोराना संक्रमण बढेका कारण सरकारले हल बन्द गरेपछि प्रदर्शन स्थगित भएको फिल्म चपली हाइट ३ अब फेरि हलमा आउने भएको छ । सरकारले आगामी फागुन १ गतेदेखि सिनेमा हल सञ्चालन गर्न दिने भएपछि चपली हाइट ३ ले पुनः रिलिजको अवसर पाएको हो। फिल्मका निर्माता अर्जुनकुमारले मंगलबार आप्mनो […]