प्रचण्ड प्रधानमन्त्री बनेपछि चितवनमा खुुसियाली

चितवन - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनवासी हर्षित भएका छन् । जिल्लाको विकास निर्माण नयाँ गतिमा अघि बढ्ने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन्। गृहजिल्ला चितवन भएका दाहाललाई आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । अघिल्लो कार्यकालमा चितवनबाट चुनाव जित्नु भएका उहाँले जिल्लामा ठूला विकास निर्माणका योजना सुरुवात गर्नुभएको थियो । ती योजनाले अब पूर्णता पाउने र नयाँ योजना थपिनेमा जिल्लावासी आशावादी छन् ।&nb...

सम्बन्धित सामग्री

प्रचण्ड प्रधानमन्त्री हुँदा पनि माओवादी लडाकुको ब्यारेक अलपत्र

तुलसीपुर : माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका वेला दाङस्थित माओवादी लडाकुको ब्यारेक अलपत्र छ। तिनै लडाकुका कमाण्डर प्रचण्ड तीनपटक प्रधानमन्त्री भइसकेका छन्।  हुनत तुलसीपुर उपमहानगरले आव २०७६।०७७ मा १९ न‌ं वडास्थित सक्राम ब्यारेकलाई ‘क्रान्ति संग्रहालय’ बनाउने योजना अघि सारेको थियो। पूर्व माओवादी लडाकुहरू बसेको उक्त ब्यारेक खण्डहर बन्दै गएको अवस्थामा उपमहानगरको यो नीतिले स्थानीय बासिन्दा खुशी भएका थिए।राज्यको करोडौँ लगानी रहेको

प्रचण्ड प्रधानमन्त्री भएपछि पेरिसडाँडा शून्य

काठमाडौं, माघ ३। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री भएसँगै पार्टीका गतिविधि सुस्त भएका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री श्रेष्ठको व्यस्तताले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा शून्य हुन पुगेको हो । पार्टीका उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवलगायत अरु नेताहरू पार्टी कार्यालय जानुभन्दा घरमै नेता कार्यकर्ता […]

प्रचण्ड प्रधानमन्त्री बन्दा माधव नेपालको बिचल्ली !

काठमाडौँ : नाटकीय रुपमा गठबन्धन फेरेर प्रचण्ड प्रधानमन्त्री माधव नेपालको भने बिचल्ली भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अपमानका कारण एमालेसँग छुट्टिएर नेकपा एकिकृत समाजवादी गठन गरेका माधव नेपाल अहिले प्रचण्डका कारण ‘यता न उताका’ भएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि त्यसबेला नेकपामा रहेका माधव नेपाल र प्रचण्डले ओलीविरुद्ध […]

‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनवासी हर्षित

चितवन– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि  भएका छन् । जिल्लाको विकास निर्माण नयाँ गतिमा अघि बढ्ने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन् ।  गृहजिल्ला चितवन भएका दाहाललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । अघिल्लो कार्यकालमा चितवनबाट निर्वाचन जित्नु भएका उनले जिल्लामा ठूला विकास निर्माणका योजना सुरुवात गरेका थिए […]

‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनमा खुसियाली

काठमाडौँ,११ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनवासी हर्षित भएका छन् । जिल्लाको विकास निर्माण नयाँ गतिमा अघि बढ्ने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन् । गृहजिल्ला चितवन भएका दाहाललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । अघिल्लो कार्यकालमा चितवनबाट निर्वाचन जित्नु भएका उहाँले जिल्लामा ठूला विकास निर्माणका […]

प्रचण्ड प्रधानमन्त्री बनेपछि गगन थापाले भने- समाचार पढेर चित्त बुझाएँ (भिडियो)

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेको समाचार पढेर चित्त बुझाएको प्रतिक्रिया दिएका छन् ।

प्रचण्ड प्रधानमन्त्री नियुक्त‚ शपथ सोमवार दिउँसो

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतवार प्रधानमन्त्री नियुक्त भएका छन्। १७० जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन्। प्रचण्डले पद तथा गोपनीयताको शपथ सोमवार दिउँसो ४ बजे लिनेछन्।

अन्ततः प्रचण्ड प्रधानमन्त्री बन्दै, बालकोटमा जुट्यो सहमति

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्दै बालकोट बैठक सकिएको छ। एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्ने भएका हुन्। योसंगै संविधानको धारा ७६ को उपधारा २ बमोजिम वहुमत पेश गर्दै राष्ट्रपतिसमक्ष सरकार गठनको दाबी पेश हुनेछ।