तुलसीपुर : माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका वेला दाङस्थित माओवादी लडाकुको ब्यारेक अलपत्र छ। तिनै लडाकुका कमाण्डर प्रचण्ड तीनपटक प्रधानमन्त्री भइसकेका छन्। हुनत तुलसीपुर उपमहानगरले आव २०७६।०७७ मा १९ नं वडास्थित सक्राम ब्यारेकलाई ‘क्रान्ति संग्रहालय’ बनाउने योजना अघि सारेको थियो। पूर्व माओवादी लडाकुहरू बसेको उक्त ब्यारेक खण्डहर बन्दै गएको अवस्थामा उपमहानगरको यो नीतिले स्थानीय बासिन्दा खुशी भएका थिए।राज्यको करोडौँ लगानी रहेको