काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल खेलाडीहरुको छाता संगठन अखिल नेपाल फुटबल खेलाडी संघको पहलमा फुटबल खेलाडीहरुलाई एमआरआई लगायत अन्य परिक्षणमा छुट हुने भएको छ । खेलाडी संघले बुधबार जारी गरेको विज्ञप्ति अनुसार संघले ललितपुर थ्री टेस्ला एमआरआइ एन्ड डायग्नोष्टिक सेन्टर प्रालि रअल फर बल बीच त्रिपक्षीय सम्झौता गरेको हो । सम्झौता अनुसार ललितपुर थ्री […]
The post फुटबल खेलाडीलाई एमआरआईमा छुट first appeared on हाम्रो खेलकुद.