बिबी एरवेज भेट्रान्स फुटबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – बिबी गोर्खाज एफसीको आयोजनामा यसै महिना काठमाडौंको नैकापमा बिबी एरवेज भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक बिबी गोर्खाज एफसीले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी दिएको छ । ४० वर्ष माथिकाले सहभागीता जनाउन पाउने प्रतियोगिता असोज २० देखि २४ गते सम्म हुनेछ । प्रतियोगितामा २० टोली सहभागी हुनेछन् […] The post बिबी एरवेज भेट्रान्स फुटबल हुने first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

प्रथम एबिसी एट ए साईड राष्ट्रिय भेट्रान्स फुटबल तयारी

पोखरा अमरसिंहचौरको खेल मैदानमा यही कार्तिक १७ गतेदेखि ४५ वर्ष माथिको उमेर समूहको भेट्रान्स फुटबल प्रतियोगिता आयोजनाको अन्तिम तयारी गरेको छ। आयोजनाको लागि आवश्यक तयारी पूरा भएको छ।...

ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता आजदेखि सुरु

काठमाडौँ,९ असोज । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा पहिलोपटक ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता सुरु भएको छ । खेलकुद क्षेत्रमार्फत ठमेल क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नका लागि आजदेखि प्रथम ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता सुरु भएको हो । लैनचौर खेल मैदानमा सुरु भएको उक्त प्रतियोगिताको काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष ख्यामराज तिवारीले […]

ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता आजदेखि सुरु

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा पहिलोपटक ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता सुरु भएको छ । खेलकुद क्षेत्रमार्फत ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि आजदेखि प्रथम ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता सुरु भएको हो । लैनचौर खेल मैदानमा सुरु भएको उक्त प्रतियोगिताको काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष ख्यामराज तिवारीले उद्घाटन गरे ।कार्यक्रममा वडाध्यक्ष तिवारीले खेलकुदले खेलाडीलाई स्वस्थ्य राख्नुका साथै समाजलाई एकताबद्ध हुने सहयोग पुग्ने विश्वास व्यक्त गरे । आगामी द

पर्यटन प्रबर्द्धनका लागि भेट्रान्स फुटबल कप आयोजना हुँदै

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा प्रथम ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता हुने भएको छ। परिषद्ले खेलकुद क्षेत्रमार्फत् ठमेल क्षेत्रको प्रवर्द्धनका लागि पहिलो पटक फुटबल कप प्रतियोगिता आयोजना गर्न लागेको...

ठमेल पर्यटन परिषद्को आयोजनामा प्रथम भेट्रान्स फुटबल कप प्रतियोगिता हुने

१८ भदौ, काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा पहिलोपटक ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता हुने भएको छ । आगामी असोज ९ देखि ११ गतेसम्म लैनचौर फुटबल मैदानमा प्रतियोगिता आयोजना हुने परिषद्ले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । परिषद्का उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक प्रश्रय राजभण्डारीले खेलकुद क्षेत्रमार्फत ठमेल क्षेत्रको प्रवद्र्धन गर्न र […]

प्रथम भेट्रान्स फुटबल कप प्रतियोगिता हुने

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा पहिलो पटक ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता हुने भएको छ । परिषद्ले आज पत्रकार सम्मेलन गरी खेलकुद क्षेत्रमार्फत ठमेल क्षेत्रको प्रवर्द्धन गर्नका लागि प्रथम ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता आयोजना गरेको जानकारी दिएको हो ।प्रतियोगिता आगामी असोज ९ देखि ११ गतेसम्म लैनचौर फुटबल मैदानमा हुने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा ठमेल क्षेत्रका दुई टिमसहित काठमाडौँ, पोखरा, धरान, चितवनलगायत देशभर मुख्य शहरका २० टिमको सहभागिता रहने छ ।४० वर्ष उमेर कट

मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको नकआउट चरण शुक्रबारदेखि

काठमाडौँ – झापा भेट्रान फुटबल क्लब र एफई खुमलटार भेट्रान्स क्लब राजधानीमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेसँगै समूह चरणका खेल सकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएका खेलमा झापाले काभे्र भेट्रान फुटबल क्लबलाई ३–० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गर्दा अर्को खेलमा खुमलटाले र साइनिङ सन फुटबल एकेडेमीलाई पनि […]

भेट्रान्स फुटबल : आर्मीको फराकिलो जित

६ कात्तिक, काठमाडौं । फुटबलर्स मिसन टुगेदरको आयोजनामा शनिबार शुरु मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी भेट्रान्सले विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको उद्घाटन खेलमा आर्मीले फुटबल फेलोसिप क्लबलाई ७-१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । आर्मीको जितमा विकर्ण श्रेष्ठले ह्याट्रिक गरे । यस्तै हरि महतो, राजु तामाङ, जनमत […]

मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता कात्तिकमा

असोज १७, काठमाण्डौ । मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता कात्तिकमा आयोजना हुने भएको छ । फुटबलर्स मिसन टुगेदरको आयोजनामा हुने प्रतियोगिता कात्तिक ६ देखि १६ गतेसम्म हुनेछ । खेल एन्फा कम्प्लेक्समा हुनेछ भने फाइनल दशरथ रंगशालामा हुनेछ । प्रतियोगितामा १० देखि १६ टिमको सहभागिता रहने आयोजकले फुटबलर्स मिसन टुगेदरले आइतबार पत्रकार सम्मेलनबाट जानकारी गराएको छ […]