काठमाडौँ– बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका एक जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौँको गोकर्णेश्वर–१२ मा बस्दै आएका काभ्रेपलाञ्चोक पनौती–१२ का ५६ वर्षीय डल्ले कामीलाई पक्राउ गरेको हो । उच्च अदालत पाटन ललितपुरले २०७८ कात्तिक २८ गते कामीलाई बैंकिङ कसुरमा दोषी ठहर गर्दै १८ लाख जरिवाना र पाँच दिन कैदको फैसला गरेको […]