स्वदेशमै उच्च शिक्षा दिने वातावरण सिर्जना गर्नुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई स्वदेशमै उच्च शिक्षा दिने वातावरण सिर्जना गर्नुपर्ने बताएकी छन् । शुक्रवार उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को काठमाडौंमा शुरु भएको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उच्च शिक्षा अध्ययनको लागि विदेश जाने विद्यार्थीहरुलाई स्वदेशमै उच्च शिक्षा दिने वातावरण सिर्जना गर्नुपर्ने बताएकी हुन् । उनले नेपालबाट उच्च शिक्षाका लागि वर्षेनी हजारौँ विद्यार्थीहरु विदेश पलायन भइरह