काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको भोजपुरस्थित जन्मघरलाई प्राविधिक शिक्षालय बनाउने भएको छ । उनको घरलाई श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय नामबाट बहुप्राविधिक शिक्षालय बनाउन लागिएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले जानकारी गराएको हो । अहिले भण्डारीको जन्मघर प्रवलीकरण भइरहेको छ र सोही घर नजिकै अर्को नयाँ भवन पनि बनिरहेको सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले […]