क्यानडाविरुद्ध अनिलको आज पनि अर्धशतक

काठमाडौं : एकदिवसीय विश्वकप क्रिकेट श्रृंखला अन्तर्गत क्यानडाविरुद्धको तेस्रो खेलमा नेपालका अनिलकुमार साहले अर्धशतक प्रहार गरेका छन्। उनले ५१ बलमा ८ चौकाको मद्धतमा अर्धशतक हान्न सफल भएका छन्। यसअघी दोस्रो खेलमा उनले  १९ बलमा ५०  रन बनाएका हुन्। उनले ७ चौका र ३ छक्का प्रहार गरे। लगत्तै उनी इश्वरजोत सोहीको एलबीडब्लु धरापमा परे र आउट भएका थिए।

सम्बन्धित सामग्री

गुजरातविरुद्ध कुशल र आसिफको अर्धशतक

भारतमा जारी मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत आज भइरहेको गुजरातसँगको तेस्रो खेलमा दुवै ओपनरले अर्धशतक बनाएका छन्।

कुशल मल्लले बनाए लगातार दोस्रो अर्धशतक

कुशल मल्लले लगातार दोस्रो अर्धशतक बनाएका छन्। स्कटल्यान्डसँगको खेलमा हिजो ८१ रन बनाएका कुशलले आज

अर्जुनले डेब्यु खेलमै अर्धशतक बनाए

काठमाण्डाै – नेपालका ओपनर तथा विकेटकिपर अर्जुन साउदले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकाे डेब्यु खेलमै अर्धशतक बनाएका छन् ।  आज साेमवार यूएईसँगकाे पहिलाे एकदिवसीय क्रिकेटमा अर्जुनले अर्धशतक बनाएका हुन् । उनले  ७० बलमा पाँच चाैका प्रहार गर्दै ५१ रन बनाएर आउट भए । अर्जुन राेहन मुस्तफाकाे बलमा बाेल्ड आउट भए ।  अर्जुन डेब्यु खेलमा अर्धशतक बनाउने तेस्राे खेलाडी बनेका छन् । यसअघि कुशल मल्ल र ज्ञानेन्द्र मल्लले डेब्युमा अर्धशतक बनाएका थिए ।  अहिले नेपालले यूएईले दिएकाे दुई सय ६४ रनकाे ...

पपुवा न्युगिनीविरुद्ध दीपेन्द्रको अर्धशतक

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालका दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दीपेन्द्रसिंहले पपुवा न्युगिनीविरुद्ध २९ बलमा अर्धशतक बनाएका हुन् । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो चौथो अर्धशतक हो । १८औँ ओभरमा दीपेन्द्रसिंहले लगातार तीन छक्का प्रहार गर्दै अर्धशतक बनाएका हुन् ।

नेपालले श्रीलङ्का पुलिसलाई दियो ३ सय ३२ रनको लक्ष्य, ४ खेलाडीले अर्धशतक बनाए

काठमाण्डाै – तेस्रो अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का पुलिसलाई तीन सय ३२ रनको लक्ष्य दिएको छ ।  कोलम्बोमा आज बिहीवारकाे खेलमा पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सात विकेट गुमाएर तीन सय ३१ रन बनायो । नेपालका चार जना खेलाडीले अर्धशतक बनाए । कुशल भुर्तेलले ५७, आशिफ शेखले ५२, रोहितकुमार पौडेलले ७२ र करण केसीले नटआउट ५३ रन बनाए । कमलसिंह ऐरी ४५ रनमा नटआउट रहे भने आरिफ शेखले ३५, विनोद भण्डारी र पवन सर्राफले तीन–तीन तथा भीम सार्कीले दुई रन बनाए ।  नेपालले यसअघि भएका...

कुशल भुर्लेलको अर्धशतक, ओपनिङमा कीर्तिमानी साझेदारी

काठमाडौं: क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत त्रिकोणात्मक सिरिजको आज जारी खेलमा कुशल भुर्तेलले अमेरिकाविरुद्ध अर्धशतक बनाएका छन्। २ सय ३१ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर भुर्तेलले ६७ बलमा २ चौका र १ छक्काको सहायतामा अर्धशतक बनाए। त्यस्तै एकदिवसीय क्रिकेटमा ओपनिङमा सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान आशिफ शेख र कुशल…

त्रिदेशीय सिरिज: कुशल भुर्तेलको अर्धशतक

काठमाडौं: त्रिदेशीय सिरिज अन्तर्गत आज जारी फाइनल खेलमा कुशल भुर्तेलले अर्धशतक पुरा गरेका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि भुर्तेलले १२.४ ओभरमा अर्धशतक बनाएका हुन्। जारि सिरिजमा भुर्तेलको यो तेस्रो अर्धशतक हो। सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध ६२ रन बनाएका भुर्तेलले दोस्रो खेलमा मलेसियाविरुद्ध अभिजित ६१…

त्रिकोणात्मक टी-२० क्रिकेट : कुशलले आज पनि हाने अर्धशतक

काठमाडौं : नेपाली क्रिकेट टिमका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले आज पनि सानदार प्रदर्शन गर्दै अर्धशतक बनाएका छन्। त्रिवि क्रिकेट मैदान किर्तिपुरमा जारी त्रिकोणात्मक टी-ट्वेन्टी क्रिकेटमा नेदरल्याण्ड्स विरुद्ध उनले ४६ बल खेल्दै ६२ रन बनाए। त्रिकोणत्मक टीट्वेन्टी क्रिकेटमार्फत अन्तर्राष्ट्रिय टि ट्वेन्टीमा डेब्यु गरेका भुर्तेलले यसअघि खेलका दुवै खेलमा पनि अर्धशतक हानेका थिए। सोमबार मलेसिया विरुद्धको खेलमा उनी ६१ रनमा अविजित रहेका थिए।

कीर्तिपुरमा चम्किँदै कुशल भुर्तेल : सिरिजमा बनाए लगातार तेस्रो अर्धशतक

काठमाडौं: त्रिदेशीय सिरिज अन्तर्गत आज जारी खेलमा कुशल भुर्तेलले नेदरल्याण्ड्स विरुद्ध अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा भुर्तेलले ४१ बलमा अर्धशतक पुरा गरेका हुन्। ६२ रन बनाएर कुशल आउट भए।  यही सिरिजमा डेब्यु गरेका कुशलको यो तेस्रो खेल हो। कुशलले आफ्नो तीनवटै खेलमा अर्शशतक बनाएका हुन्। टस जितेर…