रवि लामिछानेले सम्हाले कार्यभार, भने– मेरो नागरिकता र पासपोर्टका विषयमा निश्पक्ष जाँच गर्न सहयोग गर्छु

काठमाडौं। गृहमन्त्री रवि लामिछानेले आफ्नो कार्यभार सम्हालेका छन्। शितल निवासमा पद तथा गोपनियताको शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित गृह मन्त्रालय पुगी आफ्नो कार्यभार सम्हालेका हुन्। कार्यभार सम्हालेलगत्तै उनले आफ्नो विवादमा परेको नागरिकता र पासपोर्टका सम्बन्धमा निश्पक्ष छानविन गर्न सघाउने बताए। ‘कसैसँग विभेद नगरी हरेक कुराको निश्पक्ष छानविन गर्ने कुरामा मेरो सहयोग बाहेक केही हुँदैन,’ उनले भने।

सम्बन्धित सामग्री

नागरिकता विधेयकमाथि एमालेले राजनीति गरिरहेको छः नेता पुन

नागरिकताबाट वञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको सो विधेयक संसदबाट पारित गराउन सहयोग गर्न पनि उनले एमालेलाई आग्रह गरे।...

नागरिकता विधेयक पारित गर्न गृहमन्त्रीको आग्रह

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले संसदमा पेस गरिएको ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९’ लाई पारित गर्न सहयोगका लागि सांसदहरूलाई आग्रह गरेका छन् । लाखौँ नेपाली नागरिकलाई नागरिकता पाउने अधिकारबाट बञ्चित हुन नदिन सरकारले संविधान अनुसार उक्त विधेयक ल्याएको उल्लेख गर्दै त्यसलाई पारित गर्न सहयोग गर्न उनले सांसदहरुलाई अनुरोध गरेका हुन् । बुधबार प्रतिनिधिसभा बैठकमा […]

नागरिकता विधेयक पारितका लागि सहयोग गर्न सांसदहरुलाई गृहमन्त्री खाणकाे आग्रह

काठमाण्डाै - गृहमन्त्री बालकृष्ण खाणले संसदमा पेस गरिएको ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक-२०७९’ लाई पारित गर्न सहयोग गर्न सांसदहरुलाई आग्रह गर्नुभएको छ ।  लाखौँ नेपाली नागरिकलाई नागरिकता पाउने अधिकारबाट वञ्चित हुन नदिन सरकारले संविधान अनुसार विधेयक ल्याएको उल्लेख गर्दै विधेयक पारित गर्न सहयोग ‍गर्न उहाँले सांसदहरुलाई अनुरोध गर्नु भएको हो। आजकाे प्रतिनिधि सभा बैठकमा विधेयक देशको सार्वभौमिकता प्रतिकूल रहेको भन्दै सांसदहरु डा. भीमबहादुर रावल, शेरबहादुर तामाङ र प्रेम...

नागरिकता संशोधन विधेयकलाई पारित गर्न सहयोग गर्न गृहमन्त्रीको आग्रह

गृहमन्त्री बालकृष्ण खाँणले संसद्‍मा पेश गरिएको ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९’ लाई पारित गर्न सहयोग गर्न सांसदहरूलाई आग्रह गरेका छन् । लाखौँ नेपाली नागरिकलाई नागरिकता पाउने अधिकारबाट वञ्चित हुन नदिन सरकारले संविधान अनुसार सो विधेयक ल्याएको उल्लेख गर्दै त्यसलाई पारित गर्न सहयोग गर्न उनले सांसदहरूलाई अनुरोध गरेका हुन् । बुधबार प्रतिनिधिसभा बैठकमा सो विधेयक मुलुकको सार्वभौमिकता प्रतिकूल रहेको भन्दै सांसदहरू डा. भीमबहादुर रावल, शेरबहादुर तामाङ र प्रेम सुवालले

नागरिकता विधेयक अघि बढाउने सरकारको तयारी

काठमाडौं : सरकारले नागरिकता विधेयकलाई अगाडी बढाउने भएको छ।  गृहमन्त्रालयले लामो समय देखि विवादित बनेको विधेयकलाई टुंग्याउन प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएको हो। बुधवार गृहमन्त्रालयमा भएको नागरिकता विधेयकमाथिको छलफलमा बोल्दै गृहमन्त्री खाडले नागरिकता विधेयकलाई अघि बढाउने र टुंग्याउन सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरुलाई सहयोग लिने बताए।  नागरिकताको विषय धेरै संवेदनशील र दूरगामी असर गर्ने भएकोले राजनैतिक रुपमा आम सहमति बन्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। उनले यस बा

नागरिकता विधेयक टुङ्ग्याउन गृहले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने

काठमाण्डाै – गृह मन्त्रालयले लामो समयदेखि विवादित बनेको नागरिकता विधेयकलाई टुङ्ग्याउन प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएको छ ।   आज बुधवार गृह मन्त्रालयमा भएको नागरिकता विधेयकमाथिको छलफलमा बोल्दै गृहमन्त्री खाणले नागरिकता विधेयकलाई अघि बढाउने र टुङ्ग्याउन सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरूलाई सहयोग लिने बताउनुभयो । नागरिकताको विषय धेरै संवेदनशील र दुरगामी असर गर्ने भएकोले राजनीतिक रूपमा आमसहमति बन्नुपर्ने आवश्यकता रहेको उहाँकाे भनाइ छ । उहाँले यसबारेमा पार्टीका शीर्षस्थ नेताहरू र पार्टी अध्...

तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाइदिन सहयाेग गरेकाे आराेपमा ४ जना पक्राउ

साेलुखुम्बु – सोलुखुम्बुमा तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाइदिन सहयोग गरेको आरोपमा चार जना प्रक्राउ परेका छन् । अन्य देशका नागरिकलाई नेपाली नागरिकता बनाइदिन सहयोग गरेको आरोपमा सोलु दूधकुण्ड नगरपालिका २ बेनीका चार जना पक्राउ परेका सोलुखुम्बु प्रहरीले जनाएको छ । प्रक्राउ पर्नेमा नागरिकता लिने २४ वर्षीया डोल्मा शेर्पा, नक्कली आमा बन्ने ५१ वर्षीया ङमाङ सोनाम सेराप, नक्कली काका बनेका ३७ वर्षीय मिङमार ग्याल्जेन शेर्पा र साक्षी बसेका ४७ वर्षीय छोङ नुर्बु शेर्पा रहेका छन् । उनीहरूलाई चार दिनको म्याद थप गरी अनुसन्धान स...

तिब्बती नागरिकलाई नेपाली नागरिकता दिन सहयोग गरेको आरोपमा चार जना पक्राउ

सोलुखुम्बु, मंसिर १३ । सोलुखुम्बुमा तिब्बती नागरिकलाई नागरिकता सिफारिस दिने प्रक्रियामा सहयोग गरेको आरोपमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोलुदूधकुण्ड नगरपालिका–२ बाट प्रक्रिया पूरा गरी नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा सिफारिस लिएर आएका माथि कर्मचारीले शंका लागेर अनुसन्धान थालेको थियो । जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । सिफारिस लिने व्यक्ति […]

तिब्बतीयनलाई नागरिकता सिफारिसमा सहयोग गरेको आरोपमा चारजना प्रहरी नियन्त्रणमा

तिब्बतियन नागरिकलाई नागरिकता सिफारिस दिने प्रक्रियामा सहयोग गरेको आरोपमा सोलुखुम्बुका ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको टोलीले सोलुदुधकुण्ड नगरपालिका २ बाट शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो...

नागरिकता घुम्ती सहयोग केन्द्र सुरू

प्रदेश २ को सर्लाहीबाट बिहीबारदेखि नागरिकता घुम्ती सहयोग केन्द्र सुरु हुँदैछ। पुस्तौंदेखि नेपालमा बसोवास गरेर पनि जानकारी अभावमा र अन्य बिभिन्न कारणले नागरिकताबाट बन्चित रहेकाहरुलाई नागरिकता प्राप्त गर्नमा सघाउन यो अभियान सरु ग्रिएको बताइएको छ।...