काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक सुरु भएको छ । शीर्ष नेताहरुबीच छलफललगत्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक बैठक बसेको हो ।
शुक्रबार पनि महाधिवेशन आयोजक कमिटीको बैठक बसेको थियो । बैठकले स्थायी कमिटी पुनर्गठन, कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने चार सांसदलाई कारबाही, नेताहरुको कार्यविभाजनलगायत निर्णय गरेको...