रास्वपाको आकस्मिक बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । गठबन्धनमा भएको सहमतिअनुसार गृह मन्त्रालय आफूलाई दिन माग गर्दै दुई दिने अल्टिमेटम दिएको रास्वपाले आकस्मिक बैठक बोलाएको हो । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी रास्वपाले दिँदै आएको छ । प्रधानमन्त्री प्रचण्डले भने गृह मन्त्रालय दिन नसकिने अडान लिँदै आएका […]

सम्बन्धित सामग्री

गृह मन्त्रालयमा आकस्मिक बैठक सुरु

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भूकम्पपीडितको उद्धार, उपचार र राहतबारे आवश्यक निर्णय लिन आकस्मिक बैठक सुरु भएको छ। अहिले १० बजेबाट गृह मन्त्रालयमा सुरु बैठकमा स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय, भौतिक योजना मन्त्रालय, सङ्घीय मामिला मन्त्रालय, नेपाली सेना र मातहतका सुरक्षा तथा उद्धार निकायको प्रतिनिधित्व छ।

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

काठमाडौं,२७ असार । मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति शोक प्रस्ताव पारित गर्दै अन्य आवश्यक निर्णयको लागि बैठक बसेको हो । प्रचण्ड पत्नी दाहालको बिहान ८ बजेर ३३ मिनेटमा […]

बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक जारी

मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको हो ।

मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ । केही बेरअघि सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको हो । आजको बैठक केहीबेर लम्बिने स्रोतले जानकारी दिएको छ । तर, के विषयमा छलफल हुँदै छ भन्नेबारेमा भने केही बताइएको छैन ।

प्रहरीको बल प्रयोगबारे छलफल गर्न नेपाल बारको आकस्मिक बैठक

काठमाडौँ । नेपाल बारले आज (बिहीबार) सर्वोच्च प्राङ्गणमा आफूहरुको शान्तिपूर्ण धर्नामा भएको प्रहरीको बल प्रयोगबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको छ । विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गरेको, हतियारधारी प्रहरी अदालतमा तैनाथ गरेको र घाइते बारका सदस्यलगायतको विषयमा छलफल गर्न नेपाल बारको आकस्मिक बैठक सुरु भएको हो । बैठकमा नेपाल बार, सर्वोच्च अदालत बार […]

प्रहरीको बल प्रयोगबारे छलफल गर्न बारको आकस्मिक बैठक

काठमाडौँ । बिहीबार सर्वोच्च प्रांगणमा आफूहरुको शान्तिपूर्ण धर्नामा भएको प्रहरीको बल प्रयोगबारे छलफल गर्न बारले आकस्मिक बैठक बोलाएको छ । विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गरेको, हतियारधारी प्रहरी अदालतमा तैनाथ गरेको र घाइते बारका सदस्यलगायतको विषयमा छलफल गर्न नेपाल बारको आकस्मिक बैठक सुरु भएको हो । बैठकमा नेपाल बार, सर्बोच्च अदालत बार र उपत्यकाका […]

नेपाल बार एशोसिएशनको पदाधिकारीको आकस्मिक बैठक सुरु

काठमाडौं, ७ कार्तिक । नेपाल बार एशोसिएशनका पदाधिकारीको आकस्मिक बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको भेटअनुसार भोलि बस्ने भनिएको सर्वोच्च अदालतको फुलकोर्ट बैठक अधिकांश न्यायाधीशहरुले बहिष्कार गर्ने भएपछि बारका पदाधिकारी अहिले छलफलमा जुटेका हुन् । बारका महासचिव लिलामणि पौडेलले आफूहरुको छलफल सुरु भएको पत्रकार ऋषि धमलालाई जानकारी दिए । उता, बारका पूर्व […]

बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि सुरू भएको बैठकले केही महत्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ।

एमालेको आकस्मिक बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक सुरु भएको छ । शीर्ष नेताहरुबीच छलफललगत्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक बैठक बसेको हो । शुक्रबार पनि महाधिवेशन आयोजक कमिटीको बैठक बसेको थियो । बैठकले स्थायी कमिटी पुनर्गठन, कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने चार सांसदलाई कारबाही, नेताहरुको कार्यविभाजनलगायत निर्णय गरेको...