काठमाडौँ- सरकारमा सहभागी हुने नहुनेबारे निर्णय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आकस्मिक बैठक बोलाएको छ । बैठक अहिले केही बेरमा बस्दैछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी छलफलमा नयाँ सरकार गठनबारे सहमति जुट्ने सम्भावना बढेपछि राप्रापाले आकस्मिक बैठक बोलाएको हो ।
काठमाडौं, २१ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफूविरुद्धको महाभियोग निष्प्रभावी भएपछि सर्वोच्च अदालत फर्कने तयारी गरेपछि नेपाल बार एसोसिएसन छलफलमा जुटेको छ । अहिले बारको आकस्मिक बैठक जारी छ । संसद् सचिवालयले आजमात्रै जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको जानकारी सम्बन्धित निकायमा गराएको हो । जबराले भने आफूले न्याय पाएको प्रतिक्रिया दिएका छन् । उनले […]
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वाेच्च अदालत फर्किने जनाउ दिएपछि उनलाई राेक्ने रणनीति तय गर्न कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसाेसियसनकाे आकस्मिक बैठक अहिले बसिरहेकाे छ ।
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आकस्मिक बैठकले केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने एक मन्त्रीले प्रशासनलाई बताएका छन् । मन्त्रिपरिषद्को नियमित बैठक हरेक सोमबार र बिहीबार बस्ने भए पनि कुनै महत्त्वपूर्ण विषयमा निर्णय गर्नुपरेको अवस्थामा जुनसुकै बेला आकस्मिक बैठक बस्ने गर्छ । आजै बिहान मात्रै बालुवाटारमा […]
नेपाल बार एसोसियसनको आकस्मिक बैठक बस्दै छ। बारको जारी धर्नामा प्रहरीले बल प्रयोग गरेपछि आकस्मिक बैठक बस्न लागिएको बारका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले जानकारी दिए। प्रहरीले बल प्रयोग गर्दा बारका अध्यक्ष...
आइतबार नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बस्ने भएकाे छ । सर्वोच्च अदालतले बिहीबार जारी गरेको अन्तरिम आदेशबारेकानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनकाे गम्भिर छलफल गर्न आकस्मिक बैठक बस्ने भएकाे हाे ।
७ जेठ, काठमाडौं । राष्ट्रपति कार्यालयले मध्य राति विज्ञप्ति जारी गरेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको छ । राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्रीका लागि गरिएको दाबी खारेज गरेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको हो । मन्त्रिपरिषद् बैठक रातको १२ बजेसम्म बसेको छैन । तर बैठक बोलाइएको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए । राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री […]
काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन्।
बालुवाटारमा २ बजेका लागि आकस्मिक बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ।
राष्ट्रिय सभाको उपनिर्वाचन भइरहेकै दिन ओलीले स्थायी कमिटीको बैठक बोलाएका हुन्। नेकपा एमालेले ह्वीप जारी गर्दै एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई जिताउन निर्देशन…
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक बालुवाटारमा जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बिहान ११ बजेपछि बैठक शुरु भएको हो ।
वैशाख २७ गते प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन लागेको विषयमा बैठकमा छलफल हुँदैछ ।
यस्तै बागमती प्रदेशबाट राष्टिय सभा उम्मेदवार मनोनयनको विषयमा पनि बैठकमा छलफल हुदैछ ।
स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले समसामयिक विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको जानकारी ...