सनी देओलको फिल्म गदर-२ ले कमायाे ३ सय करोड

अभिनेता सनी देओलको फिल्म गदर-२ को पहिलो हप्ताको कमाइको आँकडा सार्वजनिक भएको छ। फिल्म समीक्षक तरण आदर्शले सामाजिक सञ्जालमा गदर-२ ले ३०५ करोड कमाएको बताएका छन्। गदर-२ फिल्म ११ अगस्टमा रिलिज भएको थियो। यो फिल्मसँगै अक्षय कुमारको ओएमजी-२ पनि थिएटरमा रिलिज भएको थियो । गदर-२ ले भारतीय सिनेमाको इतिहासमा पनि नयाँ कीर्तिमान बनाएको छ। अगस्ट […]