काठमाडौँ- कान्तिपुर पब्लिकेसन्सका माधव बस्नेत र रवि मानन्धरलाई श्रम अदालतले कान्तिपुरबाट खाईपाई आएको सेवा सुविधाको ६० प्रतिशत न्यूनतम पारिश्रमिक निर्धारण गर्ने फैसला गरेको छ। कान्तिपुर पब्लिकेसन्सविरुद्ध बस्नेत र मानन्धरले श्रम अदालतमा पुगेका थिए। अदालतको पुनरावेदनमा उनीहरुलाई सम्पूर्ण रकम भुक्तानी नगर्दाको दिनसम्म सेवामा रहेसरह पारिश्रमिक, सेवा, सुविधा दिनुपर्ने पनि फैसला भएको छ। फैसलापछि बस्नेतले न्याय नमरेको […]