विराटनगर – राष्ट्रियसभा सदस्य चुनावमा प्रदेश १ मा एमालेले गठबन्धनको घेराबन्दी तोड्न सफल भएको छ। १९ सिटका लागि सातै प्रदेशमा भएको चुनावमा पाँच दलीय गठबन्धनले क्लिनस्वीप गर्ने रणनीति अघि सारे पनि प्रदेश १ मा भने अल्पसंख्यकको कोटाबाट सोनम ग्याल्जेन शेर्पा विजयी भएका हुन्। सत्ता गठबन्धनलाई पराजित गर्दै शेर्पाले ४७३४ मतभार ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी […]