काठमाडौं, ६ असोज । नेपाली कांग्रेसका बाग्मती प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बानियाँले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा १३(१०)(झ) बमोजिम प्रदेश कार्यसमितिका सदस्य डा. अमित सिंह कार्की प्रमुख रहेको नेपाली कांग्रेस बाग्मती प्रदेश स्वास्थ्य विभागको उपप्रमुखसहित सदस्यहरु मनोनित गरेका छन् । विभागको उपप्रमुखमा रामेछापकी निजुका खड्का मनोनित भएकी छिन् । यस्तै, विभागको सदस्यहरुमा डा. मनोर […]