पारिश्रमिक नपाएको भन्दै रुकुमका पत्रकारहरू आन्दोलनमा

रुकुम पश्चिममा पारिश्रमिक नपाएको भन्दै पत्रकारहरू आन्दोलित भएका छन् । जिल्लाको आठबीसकोट नगरपालिकाबाट सञ्चालनमा रहेको रेडियो नयाँ नेपालले पारिश्रमिक नदिएको भन्दै पत्रकारहरू श्रमजीवी-पत्रकार संघ र नेपाल संघर्ष समितिको नाममा आन्दोलित भएका हुन् ।पहिलो चरणको आन्दोलन अन्तरगत आज विरोध र्याली निकालिएको हो । नगरपालिकाको राडी बजारमा पिडित पत्रकारहरुले र्याली निकालेका हुन् । श्रमजीवी-पत्रकार संघ, नेपालको अगुवाइमा भएको आन्दोलनमा नेपाल पत्रकार महासंघ र विभिन्न पत्रकार संघ संगठनहरुले पनि ऐक्यवद्धता जनाएका छन्

सम्बन्धित सामग्री

पत्रकारले पारिश्रमिक नपाएको विषय संसदमा पुग्यो

पछिल्लो समय संचार गृहहरुले पत्रकारहरुलाई पारिश्रमिक नदिएको विषय संसदमा प्रवेश गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। पारिश्रमिकका लागि पत्रकारहरु सडकमा...

शिक्षकको न्यूनतम पारिश्रमिक ग्यारेन्टी गराउँदै कोहलपुर

नेपालगञ्ज – संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीले न्यूनतम पारिश्रमिक नपाएको गुनासो गर्दै आएका छन्। श्रम कार्यालयसँग गरिएको सम्झौअनुसार संस्थागत विद्यालयले आफ्ना शिक्षक तथा कर्मचारीलाई न्यूनतम पारिश्रमिक नदिएको गुनासो बढ्न थालेपछि कोहलपुर नगरपालिकाले ती विद्यालयहरुलाई कडाइ गर्न थालेको छ। कोहलपुर नगरपालिकाले संस्थागत विद्यालयबाट शिक्षक तथा कर्मचारीलाई दिएको तलवभत्ता निकासाको बैंक सिटको प्रतिलिपि शिक्षा शाखामा बुझाउन अनिवार्य […]

पारिश्रमिक नपाएपछि सिन्धुली अस्पतालका छात्रवृत्ति करार चिकित्सकले रोके सेवा

अस्पतालमा कार्यरत्त छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले हालसम्मको पारिश्रमिक र दशैं तिहारको चाडबाड खर्च सुविधा नपाएको भन्दै सेवा रोका हुन्। उनीहरुले गत पुस १९ गतेसम्म  हालसम्मको पारिश्रमिक र दशैं तिहारको चाडबाड खर्च  उपलब्ध गराउन माग गरेका थिए।

दश महिनादेखि पारिश्रमिक नपाएको कर्मचारीको गुनासो

सिमकोट – दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको कार्यालयमा कार्यरत अधिकांश करारका कर्मचारीले दश महिनायता पारिश्रमिक नपाएको गुनासो गरेका छन्। गाउँपालिकाले पारिश्रमिक नदिएपछि पीडित कर्मचारी मिलेर गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहलाई ज्ञापनपत्रसमेत पेस गरेका थिए। पीडित कर्मचारीको संघर्ष समितिका अध्यक्ष काशी रोकायाले गाउँपालिकाको विभिन्न फाँटमा कार्यरत कर्मचारीले दश महिनादेखि पारिश्रमिक नपाएको कारण पहिलो चरणमा अध्यक्षलाई ज्ञापनपत्र पेस गरिएको […]

आज साँझसम्ममा पारिश्रमिक पाउने सहमतिपछि ९-९ ओभरमा घटाएर खेल सुरु

काठमाडाैँ- नेपाल टी-२० लिग अन्तर्गत मंगलबार टियु मैदान कीर्तिपुरमा हुने तय भएको खेल खेलाडीले पारिश्रमिक नपाएको भन्दै रोकिन पुगेको थियो। तर क्यान पधाधिकारीसँगको छलफलपछि खेलाडीहरुले साँझसम्ममा पारिश्रमिक वापतको रकम पाउने आश्ववासन पाएसँगै खेल सुरु भएको छ। क्यान पदाधिकारीहरूले टिम मालिकहरूसँग कुरा भएको भन्दै साँझसम्म पारिश्रमिक प्राप्त हुने बताएका छन्। खेलमा काठमाडौँ नाइट्स र विराटनगर सुपर […]

न्यूनतम पारिश्रमिक नपाएको ट्रेड युनियनकर्मीको गुनासो

सिमकोट – सरकारद्वारा निर्धारण गरिएको न्यूनतम पारिश्रमिक श्रमिकले हालसम्म पाउन नसकेको ट्रेड युनियनकर्मीले गुुनासो गरेका छन्। कर्णाली प्रदेशको केन्द्र सुर्खेतमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमसम्बन्धी अभिमुखीकरण कार्यक्रममा श्रमिक नेताहरूले सो कुरा उठाएका हुन्। नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष नेत्रविक्रम थापाले सरकारले ऐनद्वारा व्यवस्था गरेको कुरा कार्यान्वयन गर्न नसकेको गुनासो गरेका छन्। उनले न्यूनतम पारिश्रमिक १५ […]

पारिश्रमिक नपाएको भन्दै हिमाल दोलखा हाइड्रोपावरका कर्मचारीद्वारा उत्पादन बन्द

इलाम- हिमाल दोलखा हाइड्रोपावर लिमिटेडका कर्मचारीद्वारा समयमै पारिश्रमिक नपाएको भन्दै उत्पादन बन्द गरेका छन् । इलामबाट सञ्चालित हाइड्रोपावरका कर्मचारीले गएको १७ गतेबाट उत्पादन बन्द गरेका हुन् । कर्मचारीलाई समयमा तलबभत्ता नदिएको र पाउने सेवासुविधा नपाएका कारण उत्पादन बन्द गरिएको कर्मचारीहरूको भनाइ छ ।कर्मचारीहरूले कात्तिक महिनादेखिको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । तोकिएको सेवा सुविधा नदिएको […]

पारिश्रमिक नदिनेको नाम सार्वजनिक गर्ने परमिताको चेतावनी

काठमाडौं : अभिनेत्री तथा मोडल परमिता राज्यलक्ष्मी राणाले आफूले गरेको कामको पारिश्रमिक समयमा नपाएको भन्दै आक्रोश व्यक्त गरेकी छन्।आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत काम गराएर पारिश्रमिक समयमा नदिए नाम सार्वजनिक गर्ने चेतावनी पनि दिएकी छन्।परमिताले आफूले गरेको एउटा फिल्मको पारिश्रमिक एक वर्षपछि मात्र पाएको पनि बताएकी छन्।आफू दिक्क भइसकेको र अब नसहने चेतावनी दिँदै उनले लेखेकी छन्, 'म आजित भइसकेँ। अब त पारिश्रमिक नदिनेहरुको नाम सार्वजनिक नै गरिदिन्छु।’नेपालमा मोडलिङ तथा अभिनय क्ष

कोरोना प्रयोगशालाका कर्मचारीले पारिश्रमिक नपाएको गुनासो

योगशालामा कार्यरत टेक्नोलोजिस्ट दुई, टेक्निसियन तीन, असिस्टेन्ट दुई, कम्प्युटर अपरेटर एक, हेल्पर एक र एकजना कुकले पारिश्रमिक नपाएका हुन्।