अखिल (क्रान्तिकारी)को अध्यक्षमा पञ्चा सिंह, अन्य पदाधिकारीको लागि छलफल जारी

माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षमा पञ्चा सिंह सर्वसम्मत चयन भएकी छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालले अखिल (क्रान्तिकारी)का अध्यक्षका दाबेदारहरूसहित हालका पदाधिकारीलाई छलफलका लागि बोलाएका थिए ।

सम्बन्धित सामग्री

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह, अन्य पदाधिकारीमा सहमति जुट्न बाँकी

अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाई तोकिएको छ । आइतबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विद्यार्थी नेताहरुबीच भएको छलफलपछि सिंहलाई अध्यक्षमा तोकिएको हो ।‘पार्टी स्थायी समितिले दिएको अधिकार अनुसार अध्यक्ष प्रचण्डले सिंहलाई अध्यक्ष बनाउने निर्णय सुनाउनुभएको छ’, अखिलका वर्तमान अध्यक्ष रञ्जित तामाङले रातोपाटीसँग भने, ‘अरु पदाधिकारीका बारेमा छलफल जारी छ ।’क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र बस्नेत र सिंह मुख्य दावेदार रहेका थिए । शनिबार बसेको माओवादी स्थायी