धर्मशाला खाली नगर्न निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति गौशाला धर्मशाला खाली गराउने कार्य तत्काल रोक्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको छ ।

सम्बन्धित सामग्री

कोषलाई पर्यटन मन्त्रालयको निर्देशन- गौशाला धर्मशाला खाली गराउने काम रोक्नू

मन्त्री पाण्डेले ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका छन् ।

गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गौशालाको धर्मशाला खाली गर्ने कार्य रोक्न पत्र पठाएको छ।

गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गौशालाको धर्मशाला खाली गर्ने कार्य रोक्न पत्र पठाएको छ।

नेपाल–भारत धर्मशाला प्रहरी प्रशासनको सहयोगमा खाली गराइन्छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बतास समूहको लगानी रहेको होटल आनन्द प्रालिसँग नेपाल–भारत धर्मशाला करार सम्झौता रद्द भइसकेको र अब उक्त धर्मशाला खाली गराउने प्रकृया थालिने बताएका छन् ।प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री आलेले धर्मशाला खाली गर्न दिइएको एक साताको समय जेठ मसान्तमा सकिएको भन्दै अब प्रहरी प्रशासन लगाएर खाली गराइने जानकारी दिए ।उनले होटल आनन्द प्रालिले विभिन्न शर्त गम्भीर उल्लंघन गरेको देखिएपछि

धर्मशाला छाड्न आनन्द प्रालिलाई दिइएको म्याद सकियो, बल प्रयोग गर्दै सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत धर्मशाला बल प्रयोग गरेर खाली गरिने बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री आलेले अब प्रहरी प्रशासनको सहयोगमा धर्मशाला जुनसुकै समयमा खाली गराइने बताएका हुन् ।उनले धर्मशाला प्रयोग गरिरहेको आनन्द प्रालिलाई होटल खाली गर्न एक साताको म्याद दिइएको जानकारी दिए । उक्त म्याद जेठ ३१ गते नै सकिई सकेपनि धर्मशाला खाली नभएको समेत जानकारी दिए । तोकिएको समयमा कम्पनीले धर्मशाला खाली नगरेको पाइएपछि अब बल प्रयोग गरेर खाली गरिन

पशुपति धर्मशाला हटाउन बतास समूहलाई एक साताको ‘अल्टिमेटम’

काठमाडौँ– बतास समूहलाई नेपाल–भारत मैत्री पशुपति धर्मशाला भवन छाड्न पशुपति क्षेत्र विकास कोषले एक साताको अल्टिमेटम दिएको छ । कोषका सदस्यसचिव मिलनकुमार थापाद्वारा बतास समूहअर्न्तगतको होटल आनन्दलाई बुधबार पत्र पठाएर जेठ मसान्तभित्र धर्मशाला खाली गरेर साँचो बुझाउन भनिएको हो । नेपाल–भारत मैत्री पशुपति धर्मशाला भवन छाड्न पशुपति क्षेत्र विकास कोषले यस्तो निर्णय सुनाएको हो । […]

पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले होटेल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको छ । सम्झौता अनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटेल आनन्द प्रा।ली।सँग भएको सम्झौता भङ्ग गर्ने निर्णय गरेको थियो । तर बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन । सोमबार […]

पशुपति धर्मशाला भवनमा सञ्चालित होटल आनन्द खाली गर्न सार्वजनिक सूचना

काठमाडौँ – पशुपति क्षेत्र विकास कोषले पशुपति धर्मशाला भवनमा सञ्चालन गरिएको होटल आनन्द खाली गर्न सार्वजनिक सूचना निकालेको छ। करार सम्झौतामा रहेको व्यवस्था आनन्द समूहले उल्लंघन गरेको भन्दै कोषले सोमबार सार्वजनिक सूचना निकालेर खाली गर्न आह्वान गरेको हो। कोषले चैत १७ गते धर्मशालामा होटल सञ्चालनका लागि बतास समूहसँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो। […]

पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना

२१ चैत, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको छ । सम्झौता अनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रा.ली.सँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो । तर बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन […]

बतास समूहद्वारा पत्र बुझ्नसमेत अस्वीकार

तिलगङ्गास्थित नेपाल-भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द हटाउन बतास समूहले अस्वीकार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत होटल आनन्द हटाइ धर्मशाला खाली गरिदिन बिहीबार नै पत्राचार गरेको हो।तर बतास समूहले पत्र बुझ्नसमेत अस्वीकार गरेको कोषका सदस्य सचिव डा. मीलनकुमार थापाले बताए । मन्त्रालयको निर्देशनपछि धर्मशाला खाली गर्न पत्राचार गर्दा बुझन मान्नुभएन उनले भने । शुक्रबार र शनिबार सार्वजनिक बिदा परेकाले थप निर्णयका लागि आइतबार कुर्नु परेक