२३ भदौ, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाल हेल्थ अवार्डबाट सम्मानित भएका छन् । उनलाई एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरे ।
क्यान्सर पीडितहरुका लागि स्थानीय तहको सिफारिसमा संघ सरकारले दिने एक लाख …
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’द्वारा सम्मानित भएकी छिन् । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति आयोजित विशेष समारोहमा उनलाई लन्डनका मेयर सादिक खानले उक्त अवार्ड प्रदान गरेका...
रुटिन अफ नेपाल बन्दले आफ्नो फेसबुक पेजमा गएको फेब्रुअरी १० तारिखमा रेणु दाहालले युके (बेलायतमा) इन्टरन्यासनल मेयर अवार्ड पाउन लागेको भन्दै त्यसलाई ठूलो उपलब्धि भएको दावी गर्दै फोटोसहितको पोस्ट गर्यो। उक्त पोस्टमा त्यो कस्तो अवार्ड हो, कसले दिने हो भन्ने बारे केही उल्लेख थिएन। लगत्तै फेसबुकमा धेरैले पोस्ट गर्न थाले। उनीहरुको दावी थियो, यो बेलायत… Continue reading
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले आयुर्वेद देशलाई चिनाउन सक्ने माध्यम भएको बताउनुभएको छ ।
आइतवार काठमाण्डाैमा आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्दै मेयर शाहले यस्तो कुरा बताउनुभएको हो । उहाँले आयुर्वेद विस्तार हुँदै जानुपर्नेमा झनै शिथिल बन्दै गएको उल्लेख गर्नुभयाे ।
मेयर शाहले पहिला नेपालमा विदेशी पर्यटकहरू योग, आयुर्वेदका लागि आउने गरेको तर पछिल्लो समय भने खस्कँदै गएको बताउनुभयो । आयुर्वेदको प्रवर्धनका लागि सरकारले धेरै काम...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले आयुर्वेद देशलाई चिनाउनसक्ने माध्यम भएको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आयुर्वेदका लागि सरकारी स्तरबाट धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । उहाँले आयुर्वेद बिस्तार हुँदै जानुपर्नेमा झनै शिथिल बन्दै गएको बताउनुभयो । […]
काठमाडौं । विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै छैटौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड–२०७९ आइतबार काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा चन्द्रकुमार दोङलाई रजत सम्मानबाट सम्मानित गरियो भने बिदुर गिरीलाई यो वर्षको पिम नेपाल पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरियो । यस्तै, साँझेबगर आछामका मेयर राजेन्द्रबहादुर कुँवर, भुम्लु गापाका उपाध्यक्ष जितेन्द्रमाना तामाङ, गायिका केन्जुमा सुब्बा, संगीतकार शंकर थापा […]
The post ४२ विधामा राष्ट्रिय समावेशी म्युजिक अवार्ड प्रदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
१० माघ, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीिबाबु महर्जनले ‘इसा अवार्ड’ पाउन सफल वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर सन्दुक रूइतलाई भेटेर बधाई दिएका छन् । मेयर महर्जनले डा. रूइतलाई तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर नेपालको परिचय अन्तर्राष्ट्रिय मञ्चमा थप बलियो बनाउन महत्पूर्ण भूमिका खेलेको भन्दै बधाई तथा शुभकामना दिएका हुन् । भेटको क्रममा मेयर महर्जनले कम खर्चमा मोतिबिन्दुको […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबकी विकेटकिपर तथा ओपनर ज्योति पाण्डे ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि२० क्रिकेट प्रतियोगिता २०२२ को सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) चुनिएकी छिन् । एपिएफलाई अपराजित रहँदै उपाधि जिताउन उत्कृष्ट ब्याटिङ गरेकी ज्योतिले सर्वोत्कृष्ट खेलाडीसँगै तीन ब्यक्तिगत अवार्ड जित्न सफल भइन् । ज्योति सर्वोत्कृष्ट खेलाडीसँगै प्रतियोगिता उत्कृष्ट ब्याटर र […]
काठमाडौं (हाम्रो खेलकुद)– एनएनआइपिए स्पोर्टस अवार्डको १६ औं संस्करण अर्को महिना आयोजना हुने भएको छ । काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकाको स्थानिय व्यवस्थापनमा हुँदै आएको अवार्ड यसपटक ललितपुरको गोदावरी नगरपालिकाको सहकार्यमा ब्रज बाराही मन्दिर परिसरमा आयोजना हुने भएको छ । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको उपस्थितिमा आयोजक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले बिहीबार पत्रकार […]
‘नेपालको शान, संगीतको पहिचान भन्ने मुल नारा’लाई आत्मसात गर्दै ‘नेपाल वेष्ट म्युजिक अवार्ड ०२१’ आयोजना भएको छ । चन्द्रागिरी हिल्स रिसोर्टमा सोमबार अबेर सम्पन्न अवार्डमा थुप्रै कलाकर्मीले अवार्ड तथा पुरस्कार प्राप्त गरेका छन् । तुल्सी मिडियाको आयोजनामा पहिलो पटक आयोजित अवार्डमा चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरि, उद्योग बाणिज्य संघका उपाध्यक्ष चन्द्र ढकाल, कलाकार निर्देशक कृष्ण मल्ल, अभिनेत्री शर्मिला मल्ल, कलाकार संघका अध्यक