४२ विधामा राष्ट्रिय समावेशी म्युजिक अवार्ड प्रदान

काठमाडौं । विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै छैटौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड–२०७९ आइतबार काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा चन्द्रकुमार दोङलाई रजत सम्मानबाट सम्मानित गरियो भने बिदुर गिरीलाई यो वर्षको पिम नेपाल पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरियो । यस्तै, साँझेबगर आछामका मेयर राजेन्द्रबहादुर कुँवर, भुम्लु गापाका उपाध्यक्ष जितेन्द्रमाना तामाङ, गायिका केन्जुमा सुब्बा, संगीतकार शंकर थापा […] The post ४२ विधामा राष्ट्रिय समावेशी म्युजिक अवार्ड प्रदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

३० विधामा छायाँछवि तीज म्युजिक अवार्ड

काठमाडौं । तीज गीतसंग सम्बन्धित श्रष्टाले विभिन्न ३० विधामा ‘नवौं छायाँछवी तीज म्युजिक अवार्ड –२०७९’ प्राप्त गरेका छन् । गत वर्ष कोरोनाले प्रभाव पारेको यो अवार्ड यसपटक भौतिक रुपमा सम्पन्न भएको छ । छायाँछवी क्रियसनले आयोजना गरेको यो प्रतियोगितामा यो वर्ष बजामा आएका डेढ सय भन्दा बढी तीज गीतहरु यो प्रतियोगितामा सहभागी थिए । प्रतियोगिता […] The post ३० विधामा छायाँछवि तीज म्युजिक अवार्ड appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

रारा राष्ट्रिय म्युजिक अवार्ड असोजमा

रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९ आगामी असोजमा हुने भएको छ । कर्णाली कलाकार समाजद्वारा आयोजना हुन लागेको अवार्डका लागि आवेदन फारम खुलेको छ। अवार्डका लागि विभिन्न विधाका कलाकारले साउन मसान्तभित्र फारम...

कुन कुन कलाकारले स्टार म्युजिक अवार्ड पाए?

काठमाडाैं : स्टार म्युजिक अवार्ड २०७९ प्रदान गरिएको छ।शनिवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी गायक राजु परियार, गायिका टिका पुन, गायिका लक्ष्मी न्यौपाने, बालकलाकार सान्वी खतिवडा लगायतका कलाकारलाई स्टार म्युजिक अवार्ड २०७९ प्रदान गरिएको हो।कार्यक्रममा पूर्व खानेपानी मन्त्री बिना मगर, कलाकार पल्पसा डंगोल, कलाकार किरण केसी लगायतले अवार्ड वितरण गरेका थिए। नेपाली गीत, संगीतको विकास र स्रष्टाको सम्मानका लागि ग्रेट नटराज फिल्मस् प्रा.लि. को आयोजनामा पहिलो स्टार म्युजिक भिडियो अवार्ड २०२२ आयोजना

कलाकारलाई स्टार म्युजिक अवार्ड २०७९ प्रदान

काठमाडौँ – स्टार म्युजिक अवार्ड २०७९ प्रदान गरिएको छ। काठमाडौंमा शनिबार एक कार्यक्रम आयोजना गरी गायक राजु परियार, गायिका टीका पुन, गायिका लक्ष्मी न्यौपाने, बालकलाकार सान्वी खतिवडालगायतलाई स्टार म्युजिक अवार्ड २०७९ प्रदान गरिएको हो। कार्यक्रममा पूर्व खानेपानीमन्त्री बिना मगर, कलाकार पल्पसा डंगोल, कलाकार किरण केसीलगायतले अवार्ड वितरण गरेका थिए। नेपाली गीत, संगीतको विकास र श्रष्टाको […]

दोस्रो जिनियस म्युजिक अवार्ड असारमा हुने

‘दोस्रो जिनियस म्युजिक अवार्ड’ घोषणा गरिएको छ । जिनियस म्युजिकले गीतसंगीतका श्रष्टालाई सम्मान गर्ने उद्देश्यले सुरु गरेको अवार्डलाई यो वर्षपनि निरन्तरता दिन लागेको हो ।‘जिनियस म्युजिक अवार्ड–२०७९’ को आवेदन समेत खुला भएको छ । आयोजकले एक विज्ञप्तिमार्फत अवार्डका लागि आवेदन खुला भएको जनाएको हो । सहभागीताका लागि कम्पनीको आधिकारिक वेबसाइट मार्फत आवेदन फर्म  भर्न सकिने आयोजक जिनियस म्युजिकका प्रवन्ध निर्देशक रमेश पाठकले जानकारी दिए ।अवार्डमा २०७७ साल वैशाख १ गते

विक्रमले पाए ‘जीवन्त नेपाल म्युजिक अवार्ड’

२० पुस, काठमाडौं । गायक विक्रम धमलाले ‘जीवन्त नेपाल म्युजिक अवार्ड’ प्राप्त गरेका छन् । सोमबार साँझ काठमाडौंमा आयोजित समारोहमा उनले ‘महसुस गर’ बोलको गीतबाट वर्षको ‘सर्वोत्कृष्ट आधुनिक पुरुष गायन’तर्फको अवार्ड हात पारेका हुन् । उनले सुमन केसी, राजीव राज, गुणराज श्रेष्ठ र चन्द्र लवारलाई पछि पारेका हुन् । सुरज शाही ठकुरीको शब्द तथा संगीत […]

प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना हुने

विरगंज । विरगंज ९– पिसि मिडिया प्रालिद्वारा सञ्चालित तथा वीरगंजबाट प्रसारित रेडियो सान्भीले आगामी २२ कात्तिकमा ‘प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८’ आयोजना गर्ने भएको छ । नेपाल पत्रकार महासंघको सभाकक्षमा पत्रकार सम्मेलन आयोजना गर्दै रेडियो सान्भीले आगामी २२ कात्तिकमा प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना गर्ने जनाएको हो । गीत, संगीतको क्षेत्रमा भविष्य […] The post प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना हुने

वीरगञ्ज – पिसी मिडिया प्रालिद्वारा सञ्चालित तथा वीरगञ्जबाट प्रसारित रेडियो सान्भीले कात्तिक २२ गते प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना गर्ने भएको छ। नेपाल पत्रकार महासंघको सभाकक्षमा मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै रेडियो सान्भीले कात्तिक २२ गते प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना गर्ने जनाएको हो। स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले रेडियो सान्भीले […]

२९ विधामा आठौं छायाछवि तीज म्युजिक अवार्ड

काठमाडौं । विभिन्न २९ विधाका उत्कृष्ट स्रष्टालाई प्रदान गर्दै आठौं छायाछवि तीज म्युजिक अवार्ड सम्पन्न भएको छ । नजिकिँदै गएको तीजको अवसर पारेर सोमबार यो अवार्ड प्रदान गरिएको हो । यो अवार्डमा तीज गीत मिक्सिङ अवार्ड मनोज परियारले पातली–३ गीतबाट, तीज गीत एरेन्जरको अवार्ड राकेश सोनीले ‘घिन घिन मादल’ गीतबाट, तीज मौलिक गीत नव गायिकाको […] The post २९ विधामा आठौं छायाछवि तीज म्युजिक अवार्ड appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

रेस्क्यू म्युजिक अवार्ड हुँदै

काठमाडौं : ‘रेस्क्यू म्युजिक अवार्ड’ हुने भएको छ। विगत एक दशकदेखि म्यूजिक भिडियो निर्माणमा सक्रिय रेस्क्यू क्रियशनले अवार्ड आयोजना गरेको हो। संस्थाका निर्देशक समन अधिकारीले दशकौंको म्युजिक भिडियो निर्माणको अनुभवपछि वास्तविक स्रष्टाको उच्च कदर गर्न अवार्ड कार्यक्रम आयोजना गर्न लागेको बताए। ‘अहिले कोभिड संक्रमण अवस्था भएकोले यस समयमा हामी यसको…