कटारी नगरपालिकाका लेखा अधिकृत अख्तियारद्वारा पक्राउ

१२ वैशाख, उदयपुर । कटारी नगरपालिकाका लेखा अधिकृत रवीनचन्द्र ढकाललाई अख्यितार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । बुधबार साँझ काठमाडौंको ज्ञानेश्वरबाट उनी पत्रफाउ परेका नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । कोष तथा लेखा नियन्त्रक कार्यालयबाट नगरपालिकाको नाममा पठाइएको रकम आफ्नो खातामा संकलन गरी उनले ३ करोड ९८ लाख हिनामिना गरेको …

सम्बन्धित सामग्री

सरकारी कोषको तीन करोड आफ्नो नाममा गर्नेलाई ९ वर्ष जेल

काठमाडौं : विभिन्न तीन कार्यालयमा कार्यरत रहँदा सरकारी कोष दुरुपयोग गरेको अभियोग लागेका तत्कालीन लेखा अधिकृत रविनचन्द्र ढकाललाई विशेष अदालतले  नौ वर्ष कैद सजाय सुनाएको छ। गोरखापत्र दैनिकमा नारायण काफ्ले लेख्छन्, इलामको माई नगरपालिका, उदयपुरको कटारी नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा रहँदा सरकारको कोषको रकम अनियमितता गरेको कसुरमा अदालतले ढकाललाई कैद र बिगो जफतको फैसला गरेको हो। अदालतले विभिन्न कसुरमा बुधबार सजाय निर्धारण गरेको हो। कसुर ठहर भने भदौ ९ गते नै

किर्ते गर्ने लेखा अधिकृतलाई नौ वर्ष कैद

विशेष अदालतले विभिन्न तीन कार्यालयमा कार्यरत रहँदा सरकारी कोषको रकम दुरुपयोग गरेको अभियोग लागेका तत्कालीन लेखा अधिकृत रविनचन्द्र ढकाललाई नौ वर्ष कैद सजाय सुनाएको छ। इलामको माई नगरपालिका, उदयपुरको कटारी नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा रहँदा सरकारको कोषको रकम अनियमितता गरेको कसुरमा अदालतले ढकाललाई कैद र बिगो जफतको फैसला गरेको हो।

दुई वर्षमा साढे ७ करोड भ्रष्टाचार, ९ वर्ष कैद सजाय

खरिदारबाट जागिर शुरु गरेका रविनचन्द्र ढकालले राज्यकोषमा भएको पहुँचको दुरुपयोग गर्दै झण्डै साढे ७ करोड कुम्ल्याएका थिए । विशेष अदालतले त्यो रकम भ्रष्टाचार हुने ठहर गर्दै उनलाई ९ वर्ष कैद सजाय तोकेको छ ।