काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो भदौ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले १०० रुपैयाँअंकित मूल्यका एक करोड ३२ लाख रुपैयाँबराबरको एक लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको लागेको हो ।
लघुवित्तले निष्कासन गर्न लागेको कुल सेयरमध्ये दुई हजार कित्ता कर्मचारीहरूका लागि...