आफैं शिक्षक भएका विद्यालयमा आफ्ना छोराछोरी पढाउन नसक्ने विश्वासहीन परिवेश किन बन्छ ? यो यथार्थलाई लुकाउनु आवश्यक छैन । शिक्षालाई निःशुल्क र सर्वसाधारणको पहुँचयोग्य बनाउने हो भने निजीकरणको पद्धतिलाई होइन, सरकारी स्वामित्वमा केन्द्रित गरिनुपर्छ । नेपाली समाजले जबसम्म सरकारी शैक्षिक निकायभित्रै गुणस्तरीय शिक्षा पाउन सक्दैन तबसम्म विभेदकारी नीति अर्थात् धनी र गरिबले पढ्ने विद्यालय तथा […]
The post राजनीतिले कज्याएको शिक्षा र सोचको भाष्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.